मनोरंजन

  • ‘अर्को जन्म’मा समावेश लिम्बु भाषाको गीत अमेरिकामा छायांकन

    ‘अर्को जन्म’मा समावेश लिम्बु भाषाको गीत अमेरिकामा छायांकन न्यूयोर्क– अमेरिकामा पहिलोपटक लिम्बु भाषको गीत छायांकन भएको छ । लिम्बु भाषाको म्युजिक भिडियो न्युयोर्क आसपासका क्षेत्रमा छायाङ्कन गरिएको हो । यस क्षेत्रमा यसभन्दा अगाडि नेपाली भाषका गीत, सर्ट मुभिजहरु छायांकन गरिए पनि नेपाली भाषाभाषी अन्तर्गत लिम्बु भाषाको गीतको भिडियो भने पहिलो पटक छायांकन गरिएको निर्माण पक्षले दाबी गरेको छ ।

    Read More

  • कलाकारको होली भव्य बन्यो (फाेटाे फिचर)

    कलाकारको होली भव्य बन्यो (फाेटाे फिचर) काठमाडौं, फागुन । रंगहरुको पर्व होलीमा नेपाली कला क्षेत्रका प्रायः कलाकारहरु रंगमा रंगिए । सदा झै यस वर्ष पनि बरिष्ठ नायिका करिश्मा मानन्धरले आफ्नै निवासमा होलीको विशेष कार्यक्रमको आयोजना गरिन् । उनले आयोजना गरेको होली विशेष कार्यक्रमा बरिष्ठ देखि कनिष्ठसम्मका प्रायः कलाकार उपस्थित भएका थिए ।

    Read More

  • ‘फेस अफ क्लासिक डायमण्ड’ बनिन् मुना गौचन

    ‘फेस अफ क्लासिक डायमण्ड’ बनिन् मुना गौचन काठमाडौं– ललितपुरमा सम्पन्न ‘फेश अफ क्लासिक डायमण्ड २०१७’ को अवार्ड मुना गौचनले हात पारेकी छन् । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न कार्यक्रममा सबै प्रतिस्पर्धीलाई उछिन्दै मुनाले उपाधि चुम्न सफल भएकी हुन् । प्रतियोगितामा सोनी श्रेष्ठले फस्ट रनर अप तथा सोरु बराइलीले सेकेन्ड रनर अपको उपाधि जिते

    Read More

  • कलाकार स्व. स्वारको नाममा १५ हजार राशीको पुरस्कार

    कलाकार स्व. स्वारको नाममा १५ हजार राशीको पुरस्कार कैलाली, माघ । नेपाली कथानक चलचित्रहरु जुनी, जीवन रेखा लगायतमा सफल चरित्र अभिनेताको भूमिका निभाएका कलाकार स्व.बलमान सिंह स्वारको नाउँमा उनकी बहिनी प्रा.सुश्री इश्वरी स्वारले १५ हजार रुपैयाँ राशीसहितको बलमान सिंह सेवा पुरस्कार स्थापना गरेकी छिन ।

    Read More

  • म होइन हामी भन्ने भावनाले काम गरौंः महानायक हमाल

    म होइन हामी भन्ने भावनाले काम गरौंः महानायक हमाल काठमाडौं- महानायकको उपमा पाएका राजेश हमालले आफू सामाजिक कार्यमा अग्रसर रहेको बताउनुभएको छ । लामो समयदेखि शैक्षिक क्षेत्रमा कामगर्दै आएको घाँसी आर्दश समाज नेपालले थालेको विद्यालय पुनर्निमार्णको काममा सहभागी भई महानायक हमालले यस्तो बताउनुभएको हो ।

    Read More

  • सकियो ‘शिरफूल’ को छायाङ्कन

    सकियो ‘शिरफूल’ को छायाङ्कन काठमाडौं । चलचित्र ‘शिरफूल’ को निर्धारित समयमै छायाङ्कन सकिएको छ । चलचित्रको ३५ दिनमा छायाङ्कन सक्ने निर्माणपक्षले लक्ष्य लिए अनुरुप चलचित्रको छायाङ्कन सकिएको चलचित्रका निर्देशक कमल एक्चै मगरले जानकारी दिनुभयो ।

    Read More

  • कलाकारको कलाकारिता कतातिर ?

    कलाकारको कलाकारिता कतातिर ? नेपाली कलाकारहरु कलाकारिता भन्दा पनि राजनीतिक दलका कार्यकारिन्दा बनेका खबरले बेला–बेलामा चर्चा पाउन थालेको छ । अभिनय भन्दा पनि पछिल्लो समय पार्टी प्रवेशका कुराले उनीहरुको बढी चर्चा हुन थालेको हो । नायकिा रेखा थापाले राप्रपा प्रवेश गरेको समाचार सेलाउन नपाउँदै पुनः दर्जन बढी कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेको समाचारले चर्चा बटुलेको छ ।

    Read More

  • तेस्रो नमुना बस्ती बनाउने धुर्मुस–सुन्तलीको घोषणा

    तेस्रो नमुना बस्ती बनाउने धुर्मुस–सुन्तलीको घोषणा काठमाडौं– हास्यकलाकार हुँदै समाज सेवामा लागेका कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले महोत्तरीको बर्दिवासस्थित मुसहर बस्तीमा एकीकृत नमूनाबस्ती निमार्ण गर्ने घोषणा गरेका छन् । कलाकारद्वयले युट्यूवमार्फत एक भिडियो सार्वजनिक गर्दै तेस्रो पटक बस्ती निर्माण गर्न लागेको जानकारी दिएका हुन् ।

    Read More

  • प्रेमगीत–२ बाट कैलाशको फिल्मी यात्रा

    प्रेमगीत–२ बाट कैलाशको फिल्मी यात्रा काठमाडौं– नायिका रेखा थापा राप्रपा प्रवेश गरेसंगै राप्रपा नेपालसंग आवद्ध युवक संगठनका अध्यक्ष कैलाश कटुवाल पनि नयाँ चलचित्र प्रेम गीत टु, मा प्रवेश गरेकाछन् । थापाले राप्रपामा हाम फालेसंगै कटुवालले पनि चलचित्रमा हामफालेका हुन् ।

    Read More

  • रहेनन् कलाकार आरपी भट्टराई

    रहेनन् कलाकार आरपी भट्टराई विराटनगर– हास्य कलाकार आरपी भट्टराई सम्पूर्ण कलाकर्मी र आम दर्शकलाई दुःखी बनाउँदै संसारबाटै विदा भएका छन् । शुक्रबार विहान विराटनगरस्थित फुपुको घरमा उनको निधन भएको हो । ४२ बर्षका आरपी केही दिन अगाडी मात्रै विराटनगर गएका थिए ।

    Read More