मनोरंजन

  • पुरानो डुंगा चढ्नेको भीड !

    पुरानो डुंगा चढ्नेको भीड ! काठमाडौं– नेपाली चलचित्र ‘पुरानो डुंगा’लाई साथ दिने दर्शकको घुइँचो लागेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मको ओपनिङ बिजनेस उत्साह जनक गरेको थियो भने आइतबारसम्म चलचित्रले दर्शकको राम्रै साथ पाइरहेको छ । निर्माण पक्षको भनाइलाई आधार मान्ने हो भने प्रदर्शन भएको दुई दिन शुक्रबार र शनिबारमा करोड भन्दा माथिको ग्रस कलेक्सन गरेको बताइएको छ ।

    Read More

  • सय दिन मनाउने तरखरमा छक्का पञ्जा

    सय दिन मनाउने तरखरमा छक्का पञ्जा काठमाडौं– दिपाश्री निरौलाद्वारा निर्देशित चलचित्र ‘छक्का पञ्जा’ एक सय दिन मनाउने तरखरमा रहेको छ । काठमाडौं उपत्यकाका केही मल्टिप्लेक्स हलमा यो चलचित्र अहिले पनि प्रदर्शन भइरहेको छ । ती हलमा चलचित्रले ८० दिनको सफलता मनाइसकेको छ । अझै पनि चलचित्र हेर्ने दर्शकको भिड बाक्लो नै देखिएको छ ।

    Read More

  • ब्रेकअप भए पनि नीता र आमेश संगै !

    ब्रेकअप भए पनि नीता र आमेश संगै ! काठमाडौं- पटक–पटक प्रदर्शनको मिति सर्दै आएको नेपाली चलचित्र ‘तँ, म र ऊ’ आगामी शुक्रबारबाट अल नेपाल रिलिज हुने भएको छ । चलचित्रलाई यस अघि नै प्रदर्शनमा ल्याइने तयारी गरिए पनि विविध कारणले प्रदर्शनको मिति पछि धकेलिएको थियो ।

    Read More

  • रचना, गायन र संगितमा सक्रिय अमिर

    रचना, गायन र संगितमा सक्रिय अमिर काठमाडौं– विगत डेढदशक अघिदेखि गायन, रचना, संगित र संगीत संयोजनको काममा निरन्तर लागेका गायक अमिर देउला तेस्रो गीति एल्वम आरती को अन्तिम तयारीमा जुटेका छन् । देउला समुदायको पहिलो गायक एवम आईटि (सूचना) इन्जिनियरको रुपमा स्थािपत अमिरको

    Read More

  • तिहारका दुई चलचित्र कस्ता ?

    तिहारका दुई चलचित्र कस्ता ? काठमाडौं- नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरी दुई वटा चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएका छन् । दुई फरक धारका चलचित्र ‘परदेशीको उमङ्ग’ र ‘राधा’ एकैसाथ प्रदर्शनमा आएका हुन् । शिव शर्माद्वारा पहिलोपटक निर्देशित चलचित्र ‘परदेशीको उमङ्ग’ वैदेशिक रोजगारीको सत्य घटनामा आधारित रहेको छ ।

    Read More

  • ‘मिस लिम्बु’को ताज कस्ले जित्ला ? हेर्नोस् सुन्दरीहरु (फोटो फिचर)

    ‘मिस लिम्बु’को ताज कस्ले जित्ला ? हेर्नोस् सुन्दरीहरु (फोटो फिचर) काठमाडौं– ‘मिस लिम्बू इन्टरनेशनल–२०१६’मा सहभागी सुन्दरीहरु ताज जित्ने होडमा अहिले प्रशिक्षण्मा व्यस्त बनेका छन् । प्रतियोगीहरुले अहिले आत्मविकासबारे विभिन्न प्रशिक्षण लिइरहेका छन् । अन्तिम स्पर्धामा उत्रिएका २८ प्रतियोगीलाई राजधानीको रातोपुलस्थित युनाइटेड डान्स फिटनेश सेन्टरमा कोरियोग्राफर जयन सुब्बा मानन्धरले टे«निङ दिँदै आएकी छन् ।

    Read More

  • बोल्ड अवतारसँगै जेनिसा पुनः दिपेससँग

    बोल्ड अवतारसँगै जेनिसा पुनः दिपेससँग काठमाडौं– नायिका जेनिशा केसी केही समययता गुमनाम जस्तै बनेपनि अहिले फेरि मोडल दीपेश कार्कीसँग नजिकीएकी छिन् । केही समय पहिले यी दुई जोडीको ब्रेक अपको खबर बाहिरिएको भए पनि अहिले जेनिशाका केही तस्बर सार्वजनिक भएका छन् जसमा जेनिसाको प्याचअपको संकेत देखिएको छ ।

    Read More

  • ‘राम्री केटी नबोले रिस उठ्छ’: किरण केसी

    ‘राम्री केटी नबोले रिस उठ्छ’: किरण केसी काठमाडौं– गाई जात्राको अवसरमा हास्य कलाकारका प्रमुख पात्र दलका शीर्ष नेताहरु हुने गरको छन् । कलाकारहरु कोही प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बन्छन् भने कोहीले कांग्रेस सभापति शेरबहादुर देउवाको लवजलाई टपक्कै टिप्छन् त कोही एमाले अध्यक्ष केपी ओली बन्न उद्यत रहन्छन् ।

    Read More

  • ज्योति प्रहरीको शरणमा पुगिन्, फेसबुक वालभरी अस्लील फोटो

    ज्योति प्रहरीको शरणमा पुगिन्, फेसबुक वालभरी अस्लील फोटो काठमाडौं– गायिका ज्योती मगर प्रहरीको शरणमा पुगेकी छन् । उनलेका फेसबुक ह्याक भएको भन्दै उनी कारबाहीका लागि प्रहरीसमक्ष पुगेकी हुन् । कसैले उनको फेसबुक ह्याक गरेर अश्लील सामग्री पोष्ट गर्न थालेपछि कारबाहीको माग गर्दै महानगरीय प्रहरी अपराध महाशाखा पुगेको ज्योतिले बताइन् ।

    Read More

  • सरकार नढल्ने ५ कारण 'रीयल कुराहरुमाथी गजुरीयल टिप्पणी'

    सरकार नढल्ने ५ कारण 'रीयल कुराहरुमाथी गजुरीयल टिप्पणी' काठमाडौं । हास्य कलाकार मनोज गजुरेलले विज्ञहरुसँगको राय र सर्वसाधारणसँगको कुराकानीको आधारमा वर्तमान सरकार नढल्ने रिपोर्टिङ गरेका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार नढल्ने पाँच कारण गजुरियल डट कममा रिपोर्टिङ गरेका हुन्।

    Read More