मनोरंजन

  • 'कसैको हेराइमा' विधान फसेपछि भिडियोसहित

    'कसैको हेराइमा' विधान फसेपछि भिडियोसहित काठमाडौ । पछिल्लो समयमा युवापुस्ता माझ लोकप्रिय बन्दै गएको छ पाश्चात्य शैलीको पप संगीत । पश्चिमेली संगीतमा थपिएको छ हिपहप र ¥याप । यसरी नेपाली संगित क्षेत्रमा हिपहप गीतको क्रेज बढ्दो क्रममा छ । यही भिडमा देखिएका छन नव हिपहप गायक एवं ¥यापर बिधान रेश्मी (मगर) ।

    Read More

  • कंगनाको पक्षमा ऋतिक

    मुम्बई । बलिउडका दुई चर्चित हस्ती नायक ऋतिक रोशन र नायिका कंगना रनावतको चर्चा अहिले सबैभन्दा बढी छ । ऋतिक र कंगनाले आरोप र प्रत्यारोपको खेल खेल्दै गर्दा यी दुइको प्रेम सम्बन्धको खुलासा पनि भयो ।

    Read More

  • गतिलो भूमिका खोज्दै सुष्मा

    काठमाडौं । कुनै समयकी हट नायिका सुष्मा कार्की अहिले गतिलो भूमिकाको खोजीमा रहेकी छन् । बजारमा आइटम गीतको अवस्था कमजोर हुनु र सुष्मा पनि फिल्ममा भन्दा म्यूजिक भिडियोमा सिमित हुनलेले उनी भूमिका विहीनको अवस्थामा पुगेकी छन् । हुनत, अहिले नेपाली चलचित्रमा आइटम गीतको क्रेज पनि खासै छैन ।

    Read More