खेलकुद

यूवा परिषद्मा २४ जना मनोनित, को को परे ?

काठमाडौं । खेलकूद मन्त्रालय मातहतको यूवा परिषदमा २४ जना सदस्य मनोनित भएका छन् । माधव ढुङगेल उपाध्यक्ष रहेको युवा तथा खेलकुद मन्त्रालय मातहतको युवा परिषदमा २४ जना सोमवार मनोनित भएका हुन् । मनोनित हुनेहरुमा अधिकामंस राजनैतिक कार्यकताहरु रहेका छन । युवा सम्बन्धित संघ सस्था, जनजाती, मद्येसी, अल्पसंख्यक, मुस्लीम, दलित पिछडीएको क्षेत्र , खेलकुद, कृषी,कला साहित्य क्षेत्रका सबै क्षेत्रलाई समेटेर युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय युवा परिषद ऐन २०७२ को परिच्छेद ३ दफा ९५०को २ अनुसार सदस्यको नामावली समावेशी सिद्धान्तका आधारमा पठाएको भनिएको छ । मनोनित हुनेमा युवा सम्वन्धि संघ संस्थाबाट
भावना भट्ट प्युठान
रुपा कुमारी उप्रेती बारा
टिका पौडेल ईलाम
सुजित के सी काठमाडौं

आदिवासी दलित,मुस्लीम ,दलित अपाङगता , अलपसंख्यक र पिछडीएको क्षेत्र
दुर्गानन्द ठाकुरा मधेसी
टेकराज पछाई पिछडीएको क्षेत्र
पर्वज आलम अन्सारी मुस्लीम
क्षितिज थेवे युवा क्षेत्र
धनराज तुम्बापो जनजाती
शैलेन्द्र कुमार चौधरी आदिवासी जनजाती
लक्ष्मि प्रसाद चौलागाई पिछडीएको क्षेत्र
झलमाया बि।क दलित
संगिता अछामी दलित
जिनत अन्सारी अल्पसंख्यक
संम्झना अधिकारी महिला
लिला शार्म महिला
पिंकी कुमारी शाहा महिला
सिता सुवेदी महिला
उद्योग,श्रम,कृषी,खेलकुद, विज्ञान प्रविधि तथा वातावरण, साहित्य तथा कला क्षेत्रबाट ६जाना
दिलिप न्यौपाने उद्योग
खिम पन्थि विज्ञान प्रविधि
तेज बहादुर थापा कृषी
तुलसा वाईवा साहित्य तथा कला
पवित्रा भुर्तेल श्रम
थुलु राजभण्डारी खेलकुद,  रहेका छन् ।