समाचार

  • पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

    पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो काठमाडौं– प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व विहीबार देशभर श्रीकृष्ण भगवानको पूजा अर्चना गरी मनाइएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो।

    Read More

  • एनआरएनए क्षेत्रीय सम्मेलन ऐतिहासिक बन्दै

    एनआरएनए क्षेत्रीय सम्मेलन ऐतिहासिक बन्दै न्यूयोर्क– अमेरिकाको न्यूजर्सीमा यही अगस्ट २७–२८ तारिखमा हुन गइरहेको एनआरएनए नवौं क्षेत्रीय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । क्षेत्रीय सम्मेलनको तयारी पूरा भएको आयोजक समितिका संयोजक सोनाम लामाले जानकारी दिएका हुन् ।

    Read More

  • कांग्रेसमा किचलो, मन्त्रिपरिषद् विस्तार शुक्रबार हुने

    कांग्रेसमा किचलो, मन्त्रिपरिषद् विस्तार शुक्रबार हुने काठमाडौं– नेपाली कांग्रेसभित्रको किचलोका कारण बुधबार हुने भनिएको मन्त्रिपरिषद् विस्तार हुन सकेन । गुटगत भागवण्डा नमिल्दा मन्त्री छान्न सकस भएको हो । कांग्रेस नेता रामचन्द्र पौडेलले सरकारका आफ्नोतर्फबाट पाँच मन्त्री बनाउनुपर्ने सभापति शेरबहादुर देउवासँग माग गरेपछि अझैपनि कांग्रेसबाट को–को मन्त्री बन्ने हुन् टुंगो लागेको छैन ।

    Read More

  • भारतले दिया १७ वटा दमकल

    भारतले दिया १७ वटा दमकल काठमाडौं– भारतले नेपाललाई १७ वटा दमकल सहयोग गरेको छ । काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको एक कार्यक्रममा भारतीय राजदूत रणजीत रायले मन्त्री हितराज पाण्डेलाई दमकलको साँचो हस्तान्तरण गरेका हुन् ।

    Read More

  • शंखमुलमा भीषण आगलागी (भिडियो सहित)

    शंखमुलमा भीषण आगलागी (भिडियो सहित) काठमाडौं- काठमाडौंको शंखमुलमा रहेको फर्निचर पसलमा लागेको आगो १ घण्टा पछि नियन्त्रणमा आएको छ । बुधबार बिहान करिब ९ बजेर ३५ मिनेटमा ललितपुर च्यासलका विनोद श्रेष्ठको घरमा रहेको महम्मद सैवाज अलिले संचालन गरेको फर्निचर पसलमा भीषण आगलागी भएको हो । आगलागीबाट लाखौंको क्षति भएको छ ।

    Read More

  • उपप्रधानमन्त्री निधिले भने सम्बन्ध सुधारेर आएँ

    उपप्रधानमन्त्री निधिले भने सम्बन्ध सुधारेर आएँ काठमाडौं– उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि भारत भ्रमणबाट स्वदेश फर्किएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूत बनेर भारत गएका निधि मंगलबार स्वदेश फर्किएका हुन् । त्रिभुवन विमानस्थलमा भएको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री निधिले भारत भ्रमणमा भएको विषयमा जानकारी दिँदै सम्बन्ध सुधारेर आएको जानकारी दिए ।

    Read More

  • डम्फु साँझमा झुमे नेपाली

    डम्फु साँझमा झुमे नेपाली न्यूयोर्क । तामाङ सोसाइटी अफ अमेरिकाले सांस्कृतिक कार्यक्रमसहित विभिन्न श्रष्टाहरुलाई सम्मान गरी डम्फु साँभ–२०१६ भव्यरुपमा मनाएको छ । नेपाली मौलिक बाजाहरु डम्फु, टुङ्ना र मादलको तालमा विविध सांस्कृतिक प्रस्तुतिहरुसहित कार्यक्रम मनाइएको हो ।

    Read More

  • काठमाडौं उपत्यकामा गाईजात्राको रौनक

    काठमाडौं उपत्यकामा गाईजात्राको रौनक काठमाडौं– गएको एक वर्षभित्र ज्यान गुमाएकाहरुको सम्झनामा उनीहरुका आफन्तले शुक्रबार गाइजात्रा पर्व मनाए । देशका विभिन्न ठाउँमा रहेका नेवार समुदायले गाई जात्रा मनाउने भए पनि काठमाडौं उपत्यकामा भने गाईजात्राको रौनक बैग्लै हुन्छ । त्यही भएर पनि सरकारले गाई जात्राको अवसरमा उपत्यकामा सार्वजनिक विदा समेत दिँदै आएको छ ।

    Read More

  • चिनीया व्यापारीले नेपालबाट अमेरिकी डलर उठाउन थालेपछि...

    चिनीया व्यापारीले नेपालबाट अमेरिकी डलर उठाउन थालेपछि... काठमाडौं– चिनियाँ व्यापारीले सोझै बजारबाट उठाउन थालेपछि नेपालका बैंकहरुमा अमेरिकी डलरको अभाव सिर्जना भएको छ । व्यापारीले बैंकिङ प्रणाली ‘बाइपास’ गर्दै नगदै चीनतिर लैजाने क्रम बढेपछि डलरको अभाव देखिएको हो ।

    Read More

  • आज जनैपूर्णिमा तथा रक्षा बन्धन, देभरका कुण्डमा भक्तजनको भीड

    आज जनैपूर्णिमा तथा रक्षा बन्धन, देभरका कुण्डमा भक्तजनको भीड काठमाडौं– आज श्रावण शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमा पर्व मनाइँदैछ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाइन्छ । यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन पनि रहेको छ ।

    Read More