विश्व

३२ जना आर्इएसका लडाकू मारिए

एजेन्सी– अफगानिस्तानको पूर्वी नान्गहार प्रान्तमा भएको सुरक्षा कारबाहीमा ३२ आईएस लडाकु मारिएका छन् । सुरक्षा दुई दर्जन लडाकू घाइते भएको जनाइएको छ ।  सेना र प्रहरीले गरेको कारबाहीका क्रममा ती लडाकू मारिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।