विश्व

सुडानमा २५ सैनिकको हत्या

काठमाडौं ।  दक्षिण सुडानमा विद्रोही समूहले राखेको विद्युतीय धरापमा परी २५ सैनिकको ज्यान गएको छ । दक्षिण कोर्दोफान क्षेत्रमा विद्रोही समुहले राखेको धरापमा परी २५ जना सुरक्षाकर्मीको मृत्यु भएको हो ।
विद्यूतीय धरापमा परी २५ जना सरकारी सैनिकको ज्यान गएको र  अरु कैयौं घाइते भएका जनाएका छन् । साथै उनले उक्त धरापमा पारी अत्याधुनिक दुई वटा सवारी साधन पनि क्षतिग्रस्त बनाएको जनाएका छन् ।