कला-साहित्य

सुटिङमा यस्तो पहिरनमा पुगिन् हलिउड नायिका

चलचित्र ‘वेवाच’को सुटिङ सेटमा पुगेकी नायिका केली ओबाले रातो पहिरनमा आफूलाई हट रुपमा प्रस्तुत गरेकी छिन् । उनको ब्रान्डको रुपमा चिनिएको रातो स्विमसुटमा उनी आकर्षक र हट देखिएकी थिइन् ।

२६ बर्षकी यी नायिकाले लगाएका रातो स्विमसुटमा उनको क्लिभेज स्पष्ट देखिएको थियो । यतिमात्र होइन, लामा खुट्टा भएकी केलीको जवानी पहिरनले छोप्न सकेन ।