कला-साहित्य

चार हाईकू

सुहाग रात
तिम्रो चन्चल बैंस
मदहोसी म

कञ्चन नदी  
तिम्रा रहरहरु
बगिदिन्छु म

तिम्रा नयन
सुन्दर अभिलाषा
अनिदा पल

आगोका फूल
बिक्षिप्त मनहरु
तुच्छ आभाष

पुष्कर बिष्ट, सुर्खेत
हालः  मलेशिया