कला-साहित्य

मुक्तक

बौद्धिकताको अघि मुर्खपन झुक्दछ 
सक्कलीको अघि नक्कलीपन लुक्दछ 
झुटको खेती गर्दै मुर्खपन अँगाल्नेहरु हो
नटोक्ने कुकुरले नै अति धेरै भुक्दछ !!!

बौद्धिकताको अघि मुर्खपन झुक्दछ 
सक्कलीको अघि नक्कलीपन लुक्दछ 
झुटको खेती गर्दै मुर्खपन अँगाल्नेहरु हो
नटोक्ने कुकुरले नै अति धेरै भुक्दछ !!!

चोट छैन म कसरी भनुँ ? मनमा खाटा अझै छन्
निरासतामा नै किन बाँचु ? हिँड्ने बाटा अझै छन्
धैर्यता र संयमतामा बाँच्न सक्नु नै जीवन हो रे
उसो त जीवनमा अनगिन्ती नाफा, घाटा अझैं छन् ।

आचार्य प्रभा
क्लोरोराडा