समाचार

  • बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३१ पुग्यो, सेनाको हेलिकोप्टर घटनास्थलमा

    बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३१ पुग्यो, सेनाको हेलिकोप्टर घटनास्थलमा काभ्रे– काभ्रेको बिर्तादेउराली–९, खहरेमा बस दुर्घटना हुँदा मुत्यु हुनेको संख्या ३१ पुगेको छ। दुर्घटनामा ३० जना भन्दा बढी यात्रु घाइते भएका छन् । काभ्रेबाट रामेछापका लागि छुटेको बा ३ ख १०६ नम्बरको यात्रुबाहक बस बिर्तादेउराली–९ खहरेमा सोमबार दिउँसो दुर्घटनाग्रस्त भएको हो ।

    Read More

  • काभ्रेमा बस दुर्घटना, २४ बढीको मृत्यु

    काभ्रेमा बस दुर्घटना, २४ बढीको मृत्यु काभ्रे,३१ साउन । काभ्रेको विर्ता देउराली गाविसमा यात्रु बस दुर्घटना हुँदा २४ भन्दा बढी यात्रुको मृत्यु भएको छ । दुर्घटनामा चालीस जना घाइते भएका छन् । काठमाडौंबाट मादनकुडारी जाँदै गरेको बा ३ ख १०६ नम्बरको बस उकालोबाटोमा जाँदै गर्दा दुर्घटना भएको हो ।

    Read More

  • गैरआवासीय नेपाली संघ : दोस्रो दशकको यात्राः

    गैरआवासीय नेपाली संघ : दोस्रो दशकको यात्राः गैरआवासीय नेपाली संघ (एनआरएनए) सन् २००३ मा स्थापना भएको प्रवासी नेपालीहरुको साझा संस्था हो । यहिँ अगष्ट २७ र २८ तारिखमा संघको ९औं क्षेत्रीय सम्मेलन अमेरिकाको न्यूजर्सीस्थित नेवार्क शहरको डबलट्री हिल्टन होटेलमा हुँदैछ । सम्मेलनको नारा ‘सन् २०२० र त्यसपछिको कार्यदिशा’ (एनआरएनए भिजन–२०२० एण्ड बियोण्ड) रहेको छ । यतिखेर संघको झण्डै डेढ दशक लामो यात्रामा संघले हाँसिल गरेका उपलब्धिहरुको लेखाजोखा गर्नु सान्दर्भिक देखिन्छ ।

    Read More

  • जीवनरक्षाका लागि अधिकारकर्मीले आवाज उठाए

    जीवनरक्षाका लागि अधिकारकर्मीले आवाज उठाए काठमाडौं– लामो समयदेखि आमरण अनसन बसेकी गंगामाया अधिकारीको जीवनरक्षाका लागि अधिकारकर्मी धर्नामा बसेका छन् । आफ्ना छोराको हत्यारालाई कारबाही हुनुपर्ने माग राखी अनशनरत गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि ‘गङ्गामाया बचाऔँ अभियान’

    Read More

  • प्रचण्डको विशेष दूतका रुपमा महरा चीन प्रस्थान

    प्रचण्डको विशेष दूतका रुपमा महरा चीन प्रस्थान काठमाडौं– उपप्रधानमन्त्री एबम् अर्थमन्त्री कृष्णबहादुर महरा चीन प्रस्थान गरेका छन् । आज प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा उनी चीन गएका हुन् । उनले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउने उपप्रधानमन्त्री महराको खास एजेण्डा रहेको छ ।

    Read More

  • कालोबजारी रोक्न प्रचण्ड सरकारको पहलकदमी

    कालोबजारी रोक्न प्रचण्ड सरकारको पहलकदमी काठमाडौ– आपूर्ति मन्त्रालयको नेतृत्वमा मंगलबारदेखि विशेष बजार अनुगमन थालिने भएको छ । कालोबजारी, मूल्यवृद्धि लगायको मारमा खेपिरहेका उपभोक्ताको जनगुनासो बढेपछि मन्त्रलयले विशेष अनुगमन थाल्ने भएको हो ।

    Read More

  • माओवादीका ८ मन्त्रीमध्ये ६ नौला अनुहार

    माओवादीका ८ मन्त्रीमध्ये ६ नौला अनुहार काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। ‘प्रचण्ड’ नेतृत्वको सरकारमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदासम्म माओवादीतर्फका ८ जनाले सपथ लिएका छन् ।

    Read More

  • माओवादीका तर्फबाट चार राज्यमन्त्री थपिए

    माओवादीका तर्फबाट चार राज्यमन्त्री थपिए ठमाडौं– नेकपा माओवादी केन्द्रले चार सांसदलाई राज्यमन्त्री बनाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले धनमाया विक शिक्षा, श्रीप्रसाद जगेबुलाई सङ्घीय मामिला तथा स्थानीय विकास, सत्यनारायण भगतलाई ऊर्जा र राधिका तामाङलाई कृषि विकास राज्यमन्त्रीमा नियुक्त गर्न लागेको हो ।

    Read More

  • वार्षिक प्रतिवेदनसँगै प्रधामन्त्रीलाई १४ बुँदे सुझाव

    वार्षिक प्रतिवेदनसँगै प्रधामन्त्रीलाई १४ बुँदे सुझाव काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष वार्षिक प्रतिवेदन बुझाएको छ । केन्द्रले वार्षिक प्रतिवेदनसहित भ्रष्टाचार नियन्त्रणका लागि १४ बुँदे सुझाव सुभाव समेत पेश गरेकाे छ । केन्द्रले १४ औं वार्षिक प्रतिवेदन बुझाउने क्रममा भ्रष्ट्राचार नियन्त्रणका लागि १४ बुँदे सुझाव दिएको हो ।

    Read More

  • संविधान कार्यान्वयनका लागि दलहरु जुट्नुपर्छः सभामुख

    संविधान कार्यान्वयनका लागि दलहरु जुट्नुपर्छः सभामुख रोल्पा– सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनका लागि दलीय एकता आवश्यक भएको बताउनुभएको छ । रोल्पामा भएको एक कार्यक्रममा बोल्दै सभामुख घर्तीले संशोधनमार्फत असन्तुष्ट समूहहरुको माग सम्बोधन गर्नुपर्ने बताइन् ।

    Read More