काठमाडाैं, ३० चैत । एक अमेरिकी लगानी कम्पनीले नेपालमा १ खर्ब ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । अमेरिकाको सिआइएम ग्रुपअन्तर्गतको स्काई पावर ग्लोबल कम्पनीले सौर्य ऊर्जामा सो लगानी गर्ने प्रस्ताव गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।
काठमाडौं, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किएलगत्तै सरकारले अर्को छिमेकी मुलुक चीन भ्रमणको गृहकार्य अघि बढाएको छ । भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी साता चीन भ्रमणमा जाँदै छन् ।
काठमाडौं, ३० चैत । विदेशी भूमि माल्दिभ्समा दुई नेपाली चेली सावित्रा भण्डारी र अतिा बस्नेतले शानदार प्रदर्शन जारी राखेका छन् । माल्दिभ्समा जारी १८÷३० महिला फुटसल फिस्टामा उनीहरुको प्रसंशनीय प्रदर्शनकै कारण पुलिस क्लब फाइनलमा पुग्न सफल भएको छ ।
चितवन, १९ चैत । भरतपुर महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ। फाउण्डेसनले क्रिकेट मैदानका लागि जग्गा खोजी गरिरहेकाबेला महानगर प्रमुख रेणु दाहालले भरतपुर महानगरले जग्गा उपलब्ध गराउने घोषणा गरेकी हुन्।
काठमाडौं, १९ चैत । महिला नेतृहरुले महिला हिंसाका दोषीलाई मृत्युदण्डसम्मको सजाय हुने गरी कानुन बनाउन सरकारसँग माग गरेका छन्। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विभिन्न राजनीतिक दलका महिला संगठनहरुको संयुक्त संघर्ष समितिले महिला
काठमाडौं, १९ चैत । काठमाडौंको हाँडीगाउँस्थित गहनापोखरीमा आइतबार गहना खोज्ने जात्रा मनाइएको छ । यो जात्रा टुँडालदेवीको रथ घुमाइने चैत्र महिनाको पूर्णिमाको भोलिपल्ट मनाइन्छ । टुँडालदेवीले आफ्नो गहना सोही पोखरीमा हरएको हुनाले हरेक वर्ष जात्राको बेलामा आएर
काठमाडौं, १५ चैत । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले लैङ्गिकमैत्री सङ्घीय कानुन निर्माणमा महिला सांसदको भूमिका महत्वपूर्ण हुने बताएकी छिन् । विहीवार राजधानीमा जागरण नेपालद्वारा आयोजित कार्यक्रममा उनले समानुपातिकको अवसरलाई सदुपयोग गर्दै देश विकासमा महिलाहरुको योगदान अपरिहार्य रहने बताएकी हुन् ।
काठमाडाैं, १४ चैत । विपन्न परिवारकी १४ बर्षीया किशोरी प्रहरीबाट बलात्कृत भएकी छन् । अभियुक्तले पीडित परिवारलाई धम्क्याउँदै गर्भपतन गराउन खोज्दा बलात्कार घटना सार्वजनिक भएको छ । फाल्गुनन्द गाउँपालिकाको नवमीडाँडा प्रहरी चौकीका ईन्चार्ज
काठमाडाैं, १४ चैत । सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दै छ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल
काठमाडाैं, १२ चैत । गृहमन्त्री रामबहादुर थापाले निर्धक्क भएर लगानी गर्न व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिमण्डलसँग आइतबार भएको छलफलमा गृहमन्त्री थापाले सुरक्षाको पूर्ण प्रत्याभूति दिन आफू तयार रहेको भन्दै बिनासंकोच लगानी