काठमाडौं, १० बैशाख । फिल्म रिलिज हुनुअगाडि दर्शक हलसम्म ल्याउनका लागि प्रचारप्रसारमा अनेक उपाय अपनाइन्छ। चलचित्र‘ह्याप्पी डेज’ ले पनि यस्तै फरक शैली अपनाएको छ।त्यसका लागि ‘ह्याप्पी डेज’को टिमले कलाकारलाई बग्गीमा चढाएर सहर घुमाएको हो।
बाजुरा, १० बैशाख । बाजुराको कोल्टीमा नेपाली सेनाको विमान दुर्घटना भएको एक वर्ष बित्न लाग्दा पनि कोल्टी विमानस्थलको धावनमार्गबाट दुर्घटना क्षतीग्रस्त विमान अझै हटाइएको छैन्। गत जेठ १६ गते दुर्घटना भएको उक्त विमान विमानस्थलको
काठमाडाैं, १० बैशाख । टेकुस्थित स्वास्थ्य सेवा विभागको पुनर्जागरण महाशाखामा विभिन्न जिल्लाबाट यस्ता मागपत्र आइरहेका छन् । अभावको सन्देश बोकेर तल्लो तहबाट आएको पत्र देखेपछि शाखाका कर्मचारी मन अमिलो पार्दै पत्र दर्ता गर्छन् र त्यसलाई उपल्लो तहमा पठाउँछन्
काठमाडौं, १० बैशाख । गृह मन्त्रालयले साढे ३३ किलोग्राम सुनको अनुसन्धानका लागि नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द निरौलालाई पक्राउ गरेको छ ।
माघको अन्तिम साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको सुन हराएपछि
चितवन, १० बैशाख । ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाँले आइतबार दिउँसो एक युवतीलाई एसिड छर्किएका छन् । पूर्वी चितवनको रत्ननगरमा कार्यरत खनियाँले आइतबार दिउँसो ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं ४, त्रिचोकमा गोरखा घर
काठमाडौँ, १० बैशाख । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालसहित विभिन्न ५२ संस्थाले यस वर्षको विश्वव्यापी कार्य सप्ताह मनाउने क्रममा सार्वजनिक विद्यालय सुधारका लागि एक हजार विद्यार्थीबाट पत्र संकलन गरी प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने भएको छ ।
काठमाडौं, १० बैशाख । ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको घरमा गएराति शंकास्पद वस्तु विस्फोटन भएको छ । अज्ञात समूहले गराएको भनिएको उक्त विष्फोटनबाट कुनै मानवीय क्षति भने नभएको
काठमाडयाैं, २ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको भारतको राजकीय भ्रमणमा वीरगञ्ज काठमाडौं रेलमार्ग निर्माणमा समझदारी बनेपछि तराईका जिल्लामा हुलाकी राजमार्गको अर्को गफ थपिएको छ। २०४७ सालयता निरन्तर गफको विषय बनिरहेको हुलाकी मार्गले गति
काठमाडाैं, २ बैशाख । सरकारले स्वेच्छिक अवकाश नदिए निजामती कर्मचारीहरू सर्वोच्च अदालत जाने भएका छन्। संसदमा कर्मचारी समायोजन विधेयक पास भएपछि राष्ट्रपतिबाट प्रमाणित भएको ऐनमा कर्मचारीलाई स्वेच्छिक अवकाश दिने व्यवस्था गरिएको छ।
बुटवल, ३० चैत । प्रदेश ५ सरकारले शुक्रबार चालु आर्थिक वर्ष २०७४\०७५ का लागि बजेट ल्याउँदै छ। चालु आर्थिक वर्षको बाँकी तीन महिनाका लागि केन्द्र सरकारले समानीकरण अनुदानअन्तर्गत पठाएको एक अर्ब दुई करोड पाँच लाख रूपैयाँलाई बजेटको स्वरूप दिएर प्रदेशसभामा पेश गर्न लागेको हो।