समाचार

  • विद्यार्थीको वेदना : पढेको अर्थ भएन !

    विद्यार्थीको वेदना : पढेको अर्थ भएन ! विराटनगर, ११ चैत । परीक्षा केन्द्रबारे विद्यार्थीलाइृ सही जानकारी र सूचना नदिइँदा मोरङका धेरै विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित भएका छन् । विगतमा नियमित र एक्जाम्टेडलाई एकसाथ राखेर परीक्षा लिने गरिए पनि यसपटक एक्जाम्टेडतर्फका परीक्षार्थीको केन्द्र सदरमुकाममा निर्धारण गरिएको छ ।

    Read More

  • मेयर र उपमेयरका गाडी आए, दमकल आएनन्

    मेयर र उपमेयरका गाडी आए, दमकल आएनन् बुटवल, ११ चैत । फागुन अन्तिम साता कपिलवस्तुको विजयनगरका छोटकी यादवको घरमा आगो लाग्यो । आगो निभाउन गाउँमा हारगुहार गरे । स्थनीय र प्रहरीले आगो निभान त सके तर उनका तीन बर्षीया छोरी राजकुमारी यादव आगोमै जलिन् ।

    Read More

  • ‘अाजकाे आवश्यकता : क्षयरोग मुक्त विश्वका लागि नेतृत्व’

    ‘अाजकाे आवश्यकता : क्षयरोग मुक्त विश्वका लागि नेतृत्व’ काठमाडौं, १० चैत । नेपालमा अझै २८ हजारभन्दा धेरै क्षयरोगीले उपचार नपाएको एक तथ्याङ्कले देखाएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा नयाँ र पुराना गरी ६० हजार क्षयरोगका बिरामी छन् जसमध्ये आर्थिक वर्ष २०७३/०७४ मा ३१ हजार ७ सय ६४ जनाले मात्रै उपचार गराइरहेका छन् ।

    Read More

  • छोराले बाबुलाई खुकुरी हानेपछि...

    छोराले बाबुलाई खुकुरी हानेपछि... ओखलढुंगा, १० चैत । ओखलढुगांको सिजिदेम्बा गाउँपालिका–४ मा आफ्नै छोराको खुकुरी प्रहारबाट ५६ वर्षीया बाबु गोमानसि सुनुवार गम्भिर घाइते भएका छन । घरयासी विबादका कारण शुक्रबार २४ वर्षीया छोरा जिवनकुमार सुनुवारले आफ्नै बाबुलाई खुकुरी प्रहार गरेका हुन् ।

    Read More

  • एसईई परीक्षा, पहिलो दिनको परीक्षा मर्यादित

    एसईई परीक्षा, पहिलो दिनको परीक्षा मर्यादित काठमाडौं, ८ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई आजबाट शुरु भएको छ । देशभरका परीक्षा केन्द्रमा एकैसाथ विहान ८ बजेटबाट परीक्षा शुरु भएको हो । विद्यार्थीहरुले पहिलो दिन अंग्रेजी विषयका परीक्षा दिएका छन् । छिटपुट घटना बाहेक पहिलो दिनको परीक्षा मर्यादित

    Read More

  • चन्द्रागिरी नजान आफ्ना नागरिकलाई अमेरिकी दूतावासको अलर्ट

    चन्द्रागिरी नजान आफ्ना नागरिकलाई अमेरिकी दूतावासको अलर्ट काठमाडाैं, ८ चैत । नेपालस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई चन्द्रागिरि केबुलकारसहित काठमाडैं वरपर घुमफिरमा नजान भ्रामक ‘ट्राभल्स एड्भाइजरी’ जारी गरेको छ । कुनै कम्पनी विशेषलाई मात्रै जोडेर अमेरिकी दूतावासले पहिलो पटक जारी गरेको यस्तो एड्भाइजरीप्रति नेपालको पर्यटन क्षेत्रले आपत्ति जाएको छ ।

    Read More

  • किशोरीमाथि १३ दिनसम्म सामूहिक बलात्कार

    किशोरीमाथि १३ दिनसम्म सामूहिक बलात्कार काठमाडौं, ७ चैत । मानिसक अपाङ्गता भएको १५ वर्षीया किशोरीमाथि समूहिक बलात्कार भएको छ । कीर्तिपुरकी ती किशोरीलाई बसका चालक र सहचालकले १३ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको खुलेको हो । प्रहरीले घटनामा संलग्न भएको अभियोगमा चारजनालाई पक्राउ गरेको छ।

    Read More

  • काठमाडौंमा सम्बोधन गर्दै सेलेब्रिटी रोबोट सोफिया

    काठमाडौंमा सम्बोधन गर्दै सेलेब्रिटी रोबोट सोफिया काठमाडाैं, ७ चैत । चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोट सोफिया बुधबार काठमाडौंको एक कार्यक्रममा सहभागी हुँदैछिन् । उनी मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन । उनलाई साउदी सरकारले ४ महिनाअघि महिलाका रुपमा नागरिकता दिएको हो ।

    Read More

  • दरबारमार्ग बलात्कार प्रकरणका मुख्य अभियुक्त पक्राउ

    दरबारमार्ग बलात्कार प्रकरणका मुख्य अभियुक्त पक्राउ काठमाडाैं, ७ चैत । दरबारमार्ग बलात्कार प्रकरणका मुख्य अभियुक्त शैलेश कार्की पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त दरबारमार्गले उनलाई सोमबार राति दरबारमार्गबाटै पक्राउ परेको हो । रामेछाप दुरागाउँ-३ घर भई धुम्बाराही बस्ने शैलेश कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    Read More

  • ‘प्रेसमाथि सेन्सरसिप अमान्य’

    ‘प्रेसमाथि सेन्सरसिप अमान्य’ काठमाडाैं, ६ चैत । सञ्चारकर्मीहरूले संघीय संरचनामा सञ्चार क्षेत्रको संस्थागत संरचना निर्माणमा जोड दिनुपर्ने, प्रेस काउन्सिलको पुन:संरचना हुनुपर्ने र प्रमुख जिल्ला अधिकारीबाट पत्रपत्रिका दर्ता गर्ने नीति हटाउनुपर्ने बताएका छन् ।

    Read More