सिरिया । (एजेन्सी)– सिरियाली सैनिकले आतंकवादी समूह इस्लामिक स्टेट्सविरुद्धको कारवाहीमा १६ जना सर्वसाधारणले ज्यान गुमाएका छन् । सिरियाको प्रान्तीय राजधानी राकामा सोमबार बिहान आईएसलाई लक्षित गरी भएको हवाइ हमलामा उनीहरुको ज्यान गएको हो ।
शुक्रबार राति धेरै समयसम्म टर्कीका सयौं सैनिकले राजधानी अंकारा र इस्थानबुलका महत्वपूर्ण ठाउँमा नियन्त्रण कायम गरे । घण्टौंसम्म राष्ट्रपति रिसेप टाइप एर्डोगान कहाँ छन् भन्ने थाहा भएन । त्यसपछि खबर आयो उहाँ टर्कीको दक्षिण पश्चिमी भागमा छुट्टी मनाउन जानुभएको छ ।
काठमाडौं (एजेन्सी)–टर्कीमा शुक्रबार राति सेनाले सैनिक कू को प्रयास गरेसँगै सुरक्षार्थ हजारौं नागरिक प्रदर्शनमा उत्रिएका छन् । शुक्रबार राति सेनाको एक समूहले गरेको कुको प्रयास असफल भएपछि नागरिकले प्रजातन्त्रको रक्षाको माग गर्दै प्रदर्शन गरेका हुन् ।
एजेन्सी– फ्रान्सको नाइस सरहमा भएको घटनाको विश्वव्यापी निन्दा भएको छ । एक रिसोर्टमा शुक्रबार बिहान भएको बन्दुक आक्रमणको विश्वका नेताहरुले निन्दा गरेका हुन् । सो हमलामा परी ८४ जनाको ज्यान गएको छ ।
एजेन्सी– बिद्रोही संगठन इस्लामिक स्टेट आइएसका वरिष्ठ सैनिक कमाण्डर ओमर शिशानीको मृत्यु भएको पुष्टि भएको छट । आइएसले आफ्ना वरिष्ठ कमाण्डर शिशानीको इराकको शिरकत शहरमा भएको आक्रमण परि मारिएको पुष्टी गरेको हो ।
एजेन्सी । बेलायतका प्रधानमन्त्री डेविड क्यामरुनले राजीनामा दिएपछि उनको ठाउँमा सत्तारुढ कन्जरभेटिभ पार्टीकी नेता टिरिसा मे आउने पक्का भएको छ । प्रधानमन्त्रीको होडमा रहेकी सत्तारुढ कन्जरभेटिभ पार्टीकै नेता रहेकी
एजेन्सी– युरोकप फुटबल २०१६ को फाइनल खेलमा आयोजक फ्रान्सलाई हराउँदै पोर्चुगलले उपाधि जितेपछि फ्रान्समा हिंसात्मक झडप भएको छ । हिंसात्मक झडपमा निस्किएका ४० जनाभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
एजेन्सी । भारत र पाकिस्तानको सीमा क्षेत्र जम्मु काश्मिरमा प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा ११ जनाको ज्यान गएको छ । झडपमा १ सय ५० भन्दा बढी घाइते भएका छन् ।
एजेन्सी– इराकको राजधानी बग्दादको एक सिया मस्जिदमा भएको आत्मघाती बम हमलामा परी ३५ जनाको ज्यान गएको छ । आत्मघाती हमलासँगै गोली प्रहारबाट कम्तिमा ३५ जनाको मृत्यु भएको हो । इराकी सुुरक्षा
जेन्सी– टर्कीको राजधानी इस्तानबुलमा रहेको एक अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भीषण आक्रमणमा १३ व्यक्तिको संलग्नता रहेको प्रहरी आइतबार ठहर गरेको छ । आरोपितहरुमा १० जना टर्कीज नागरिकहरु नै रहेका जनाइएको छ ।