राजनीति

राष्ट्रको नाममा सम्बोधनसँगै प्रधानमन्त्री देउवाले राजीनामा दिने

काठमाडाैं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान राष्ट्रको नाममा सम्बोधन गरी राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार, पहिला मन्त्रिपरिषदको अन्तिम बैठक बस्ने छ ।  त्यसपछि पधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरेर राष्ट्रपतिसमक्ष राजीनामा बुझाउनुहुनेछ ।