खेलकुद

रियो ओलम्पिकमा अमेरिका अगाडि

काठमाडौं– ब्राजिलमा जारी रियो ओलम्पिक प्रतियोगितामा फेरि अमेरिकाले अग्रस्थान बनाएको छ । आज विहान तेस्रो स्थानमा रहेको अमेरिकाले खेल जारी रहँदै गर्दा मंगलबार मात्रै थप २ स्वर्ण जित्दै पहिलो स्थान बनाएको हो । समाचार तयार पार्दासम्मको पदक तालिका यस्तो छ :