नेवाः गुठी अमेरिकाको आयोजनामा न्यूयोर्कमा भएको म्हः पूजाका झलकहरु । न्हुदया भिन्तुना ११३७ (नेपाल सम्बतको सुरुवात) सँगै मनाईने म्हः पूजा सामुहिक रुपमा भव्यरुपमा मनाइएको हो ।

न्यूयोर्क । किरात राई सोसाईटी अफ अमेरिकाको आयोजनामा न्यूयोर्कको क्वीन्स बृज पार्कमा साकेला उभौली कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा किरात राईहरुले विविध सांस्कृतिक कार्यक्रमसहित साकेला सिलीमा नाचगान गरेका थिए ।
न्यूयोर्क । नेवाः गुठी अमेरिकाको आयोजनामा सामुहिक बेल विवाह (ईहि) र ब्रतबन्ध (कयता) सम्पन्न भएको छ । जुन १८ मा न्यूयोर्कमा आयोजना गरिएको ईहि र कयतामा नेवारी समुदायका बालकालिकाको उल्लेख्य सहभागिता रहेको थियो ।
न्यूयोर्क । किरात याक्थुम चुम्लुङ अमेरिका न्यूयोर्कको आयोजनामा जुन १८ मा सिसेक्वा तङ्नाम सम्पन्न भएको छ । न्यूयोर्कको क्वीन्स बृज पार्कमा भएको कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमसहित बनभोज कार्यक्रम गरिएको थियो ।
काठमाडौं । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत बस्ती निर्माणको काम सुरु गरेका छन् । भूकम्प गएको एक वर्ष पुगेकै दिन गत बैशाख १२ गते शिल्यान्यास गरिएको उक्त बस्ती निर्माणको काम उनीहरुले बुधबारबाट शुरु गरेका हुन् ।