फोटो ग्यालेरी

न्यूयोर्कमा ईहि र कयता सम्पन्न (फोटो फिचरसहित)

न्यूयोर्क । नेवाः गुठी अमेरिकाको आयोजनामा सामुहिक बेल विवाह (ईहि) र ब्रतबन्ध (कयता) सम्पन्न भएको छ । जुन १८ मा न्यूयोर्कमा आयोजना गरिएको ईहि र कयतामा नेवारी समुदायका बालकालिकाको उल्लेख्य सहभागिता रहेको थियो ।