फोटो ग्यालेरी

सिसेक्वा तङ्नाम सम्पन्न (फोटो फिचर)

न्यूयोर्क । किरात याक्थुम चुम्लुङ अमेरिका न्यूयोर्कको आयोजनामा जुन १८ मा सिसेक्वा तङ्नाम सम्पन्न भएको छ । न्यूयोर्कको क्वीन्स बृज पार्कमा भएको कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमसहित बनभोज कार्यक्रम गरिएको थियो ।