समाचार

३३ किलो सुन गायब, भरियाको हत्या

काठमाडाैं, २० फागुन । सुन तस्करीमा संलग्न समुहलाई निस्क्रिय बनाउन नसक्दा गम्भीर अपराध बढेको छ ।  सीमा नाकाबाट अवैध रुपमा नेपाल भित्र्याएको सुनबारे विवाद बढ्न थालेपछि तस्करीमा सक्रिय समहुले आफ्नै समुहका सदस्यहको हत्यासमेत गर्न थालेका छन् ।
यसअघिका घटनामा तस्करीमा संलग्न समहु समुहबीचको आन्तरिक द्धन्द्ध सार्वजनिक हुने गरेको थिएन । 
पछिल्लो समय तस्करीबीच बढेको द्धन्द्ध  अविश्वासले हत्यासम्मका घटना हुन थालेका छन् । गत असोजमा तस्करीको सुन लुकाएको आशंकमा रसुवाका गगन लामा मारिए ।, आजको नागरिकमा यो खबर छ ।