समाचार

१६ औं दिनमा डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं। चिकित्सा क्षेत्रमा भएको व्यथिति र अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने माग राख्दै अनसनमा बसेका डा. गोविन्द केसीले १६ औं दिनमा अनसन तोडेका छन् । 
सरकारी वार्ता टोलीसंग आइतबार भएको चार बुँदे सहमति अनुरुप नै दिउँसो अनसन तोडेका हुन् । शिक्षण अस्पताल महाराजगञ्जमा उपचाका लागि आएका सिन्धुपाल्चोकमा पाँच वर्षिया सरोज नेपाली र गोर्खाका भिक्षु छेवाङ नोर्वुको हातबाट जुस खाँदै डा केसीले अनसन तोडे । 

१० साउन, २०७३ । 

४ बुँद सम्झौतामा यस्तो छः