-
काठमाडौं, २२ फागुन । अन्तर पार्टी मगर युवा सञ्जालको केन्द्रीय अध्यक्षमा दीपा आले चयन भएका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्ष कोकिल अस्थानी, महिला उपाध्यक्ष अम्विका थापा, महासचिव ईमानसिह राना, सचिव गगन पुन र कोषाध्यक्षमा सरीता राना चयन भएका हुन् ।
-
काठमाडाैं, १८ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर विदेशमन्त्री सुष्मा स्वराज बिहीबार अपराह्न काठमाडौं आउँदै छिन् । वायुसेनाको विशेष विमानमा दुई दिनका लागि आउन लागेकी उनीसँग नवनियुक्त विदेशसचिव विजय केशव गोखले र सहसचिवद्वय सुधाकर
-
काठमाडौं, १९ कार्तिक । नेपाली कांग्रेससहित मधेसवादी दलले संविधान संशोधनलाई प्रमुख चुनावी एजेन्डा बनाएका छन् । संविधानलाई सर्वस्वीकार्य बनाउन संशोधन आवश्यक रहेको ठहर कांग्रेससहितका दलको रहेको छ । तर बाम गठबन्धन भने संविधान संशोधनको विरुद्धमा देखिएको
-
काठमाडाैं, कार्तिक । गैरकानुनी तरिकाले अमेरिका प्रवेशको आसमा हवाई, जल र स्थलमार्ग हुँदै महिनौं लगाएर अमेरिका पुग्ने क्रम अझै रोकिएको छैन । अमेरिकास्थित दूतावासका अधिकारीहरूका अनुसार नेपालीहरू अझै पनि अमेरिका प्रवेश गर्ने अन्तिम विन्दुका रूपमा रहेको मेक्सिकोका विभिन्न क्षेत्रमा लुकीछिपी रहँदै आएका छन् ।
-
सिरहा, ८ कार्तिक । बेहुलीको घरमा निकै चहल पहल तथा भिडभाड थियो। सबै आफन्त विवाह घरमा जम्मा भएका थिए। विवाहका लागि चाहिने सबै सामान तयार पारिएको थियो। जन्ती पनि आइसकेका थिए। जब ‘निकाह' सुरु हुन लाग्यो अनि त्यहाँ पुग्यो प्रहरीको टोली।
-
काठमाडौं, ३० असोज । आमाको काखमा सुतिरहेका सातमहिने शिशु शुभम् यादव १८ दिनअघि मध्यरात एकाएक अपहरणमा परे । आको दुधको भरमा रहेका शुभम्लाइै अपहरणकारीले रातारात रिहा पुर्याए ।
तर, प्रहरीले अपहरणमुक्त गरेपछि शुभम्लाई आमको काख फर्किएको छ ।
Comments