इलाम, २७ कार्तिक । घोषणापत्रमा सपना बाड्न माहिर राजनीतिक दलका नेताहरूसँग ग्रामीण जनताको एउटै भनाइ छ– ‘सडक, खानेपानी र बिजुली देउ ।’ स्थानीयल चुनावमा बेला उम्मेदवारले ल्याएर आउने नाराचाहिँ कहिल्यै नयाँ लाग्दैनन् । उनीहरूले कैयौं पटक भोट हालिसके, नारा र घोषणापत्र हेरिसके तर परिवर्तनको आभाषा अहिलेसम्म पाएका छैनन् ।
ईलाम मात्र होईन, मेची महाडका जिल्लामा बर्षौदेखि मुख्य समस्या र अभाव हुन् यी । गाउँमा सडक छैन, पुलपुलेसा छैनन्, खोनपानीका लागि संघर्ष गर्नुपरेको छ, विजुली छैन ।
Comments