चलचित्र

  • करिश्मा र मुकेश प्रेम भावमा !

    करिश्मा र मुकेश प्रेम भावमा ! काठमाडौं, ७ चैत । लामो समयदेखि पर्दामा नदेखिएकी अभिनेत्री करिश्मा मानन्धर अभिनित फिल्म ‘हिरोज’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘यो प्रित’ बोलको गीतमा करिश्मा र मुकेश ढकाललाई प्रस्तुत गरिएको छ । प्रल्हाद तिमिल्सिना र प्रबिशा अधिकारीले गाएको गीत शंकर अधिकारी घायलले लेखेका हुन् ।

    Read More

  • दाेस्राे साता पनि ‘मंगलम’ कै दबदबा, पञ्चायत अाेझेलमा

    दाेस्राे साता पनि ‘मंगलम’ कै दबदबा, पञ्चायत अाेझेलमा काठमाडाैं, ४ चैत । प्रदर्शनको पहिलो हप्ता सिनेमा घरहरुमा आफ्नो एकलौटी वर्चश्व जमाएको फिल्म ‘मंगलम’ ले दोस्रो सातामा पनि आफ्नो दबदबा कायमै राखेको छ । शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शन आरम्भ गरेको फिल्मको कलेक्सन रिपोर्ट भने सार्वजनिक भएको छैन ।

    Read More

  • मंगलमबाट पुष्प मालामाल

    मंगलमबाट पुष्प मालामाल काठमाडाैं, ४ चैत । म्यूजिक भिडियोबाटै दर्शककाे मन जितेका पुष्प खड्का नयाँ चलचित्र मंगलमबाट पुनः एकाएक चर्चामा अाएका छन् । ३ सयभन्दा बढी भिडियोबाट ब्रान्ड बनिसकेका पुष्प यतिबेला काँचको पर्दामा आफूलाई स्थापित गर्न लागी परेका छन् ।

    Read More

  • निरुता नेपाली फिल्ममा चाँडै फर्किने

    निरुता नेपाली फिल्ममा चाँडै फर्किने काठमाडौं, ४ फागुन । लामो समयसम्म नेपाली चलचित्रमा एकछत्र राज गर्न सफल निरुता सिंहलाई दर्शकले नेपाली चलचित्रमा नदेखेको निकै लामो समय भइसक्यो । निरुताले धेरै सम्झनलायक फिल्ममा अभिनय गरेकी छिन् ।

    Read More

  • जब ‘पञ्चायत’ हेर्न प्रचण्डदेखि झलनाथसम्म हल पुगे

    जब  ‘पञ्चायत’ हेर्न प्रचण्डदेखि झलनाथसम्म हल पुगे काठमाडौं, फागुन । आगामी चैत २ गते देशैभर प्रदर्शनमा आउन लागेको ऐतिहासिक कथावस्तुमा आधारित चलचित्र ‘पञ्चायत’को रेडकार्पेट प्रिमियर हेर्दै शीर्ष नेताहरुले चलचित्रको तारिफ गरेका छन् । प्रिमियर कार्यक्रममा पुर्व प्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेता,

    Read More

  • करिश्माको व्यस्तता बढ्यो

    करिश्माको व्यस्तता बढ्यो काठमाडौं, २१ फागुन । नेपाली चलचित्र क्षेत्रकी सदाबहार नायिका करिश्मा मानन्धर पुनः चलचित्र क्षेत्रमा सक्रिय बनेकी छिन् । उनी लामो समय चलचित्र क्षेत्रबाट टाढा रहेपनि अहिले आफ्नो पछिल्लो चलबचित्र हिरोजको प्रमोशनमा जुटेकी छिन् ।

    Read More

  • मह जोडीले माहोल तताउँदै

    मह जोडीले माहोल तताउँदै काठमाडौं, २० फागुन । चैत ९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘शत्रु गते’ टोलीको सक्रियता बढेको छ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै जाँदा चलचित्रका कलाकारहरुको सक्रियता बढेको हो । हरेक कार्यक्रममा उनीहरुले चलचित्रको प्रचार प्रसार गर्न थालेका छन् ।

    Read More

  • कल्पनाले बनाउने भइन् नयाँ चलचित्र

    कल्पनाले बनाउने भइन् नयाँ चलचित्र काठमाडौं, २८ माघ । नेपाली चलचित्रको निर्माणमा पहिले–पहिले पुरुषमात्र हावी हुने भए पनि पछिल्लो पटक महिलाहरु पनि निर्माणमा उत्तिकै रुपमा सक्रिय भएर लागेका छन् । नेपाली चलचित्रमा अभिनय गर्नुसँगै उनीहरु निर्माणमा समेत जुट्ने गरेका छन् ।

    Read More

  • मनिषाले देखिन् कलाकारितामै भविष्य

    मनिषाले देखिन् कलाकारितामै भविष्य काठमाडौं, २८ माघ । नेपाली संगीत तथा कलाकारिताको क्षेत्र फराकिलो बन्दै गइ रहेको बेला यस क्षेत्रमा युवा पुस्ताको आकर्षण पनि बढेको छ । वर्र्षमा हजारौं युवाहरु कलाकारिताको मोह पालेर यस क्षेत्रमा होमिने भए पनि संघर्ष र कुशल कार्यशैलीको अभावमा अलपत्र पर्ने गरेका छन् ।

    Read More

  • ‘पञ्चायत’मा नीताको नौलो रूप !

    ‘पञ्चायत’मा नीताको नौलो रूप ! काठमाडौं, २३ माघ । ५० बर्ष पुरानो कथा बोकेको नेपाली चलचित्र पञ्चायत चाँडै पर्दामा देख्न पाइने भएको छ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले चलचित्रको प्रचार प्रसारलाई तीव्रता दिन थालेको छ । चलचित्रलाई दर्शकमाझ जानकारी गराउन निर्माण पक्षले हालै चलचत्रिको ट्रेलर सार्वजनिक गरेको छ ।

    Read More