काठमाडौं, चैत । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई गरेको नियुक्ति सदर या बदर हुने विषयमा भोलि मंगलबार फैसला गर्ने भएको छ। सोमबार सो मुद्धामा अन्तिम बहस सकिएपछि मंगलबार फैसला हुने भएको हो।
प्रधानन्यायाधीशसहित हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार भट्टराईको इजलासले आइजिपीबारे मुद्दाको अन्तिम सुनुवाई गरिरहेको छ।
Comments