राजनीति

  • वाम एकताः वैशाख ९ मै घोषणा हुनेमा संशय

    वाम एकताः वैशाख ९ मै घोषणा हुनेमा संशय काठमाडाैं, ३० चैत । एमाले र माओवादी केन्द्रबीच तोकिएको मितिमै पार्टी एकता घोषणा हुनेमा संशय देखिएको छ । कम्युनिष्ट पार्टी स्थापना दिवस पारेर आगामी वैशाख ९ गते एकता घोषणा गर्ने अनौपचारिक कुराकानी भए पनि आन्तरिक तयारी सुस्त छ ।

    Read More

  • छानविनकाे दायरामा निर्वाचन आयोग

    छानविनकाे दायरामा निर्वाचन आयोग काठमाडाैं, ३० चैत । निर्वाचन आयोगले यसै बर्ष सम्पन्न निर्वाचनमा ठूलो रकम अनियमित रुपमा खर्च गरेको पाईएको छ । महालेखा परीक्षकको कार्यालयबाट गरिएको लेखा परीक्षकबाट उक्त तथ्य खुलेको हो । महालेखा पराक्षकको कार्यालयले बिहीबार सार्वजनि

    Read More

  • मन्त्रीको हालिमुहालीमा ब्रेक !

    मन्त्रीको हालिमुहालीमा ब्रेक ! काठमाडाैं, ३० चैत । अब मन्त्रीले समुह र विज्ञता नमिले पनि आफुलाई मन लागे जुनसुकै निकायको सचिव टिपेर लैजाने र मन नपरे सरुवा गरिहाल्ने परम्परा बन्द हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई जानकारी नदिई एकैपटक

    Read More

  • प्रधानमन्त्री केपी शर्मा ओली भारत प्रस्थान

    प्रधानमन्त्री केपी शर्मा ओली भारत प्रस्थान काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली तीनदिने भारतको राजकीय भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री नेतृत्वको टोली नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली प्रस्थान गरेको हो ।

    Read More

  • सांसदको पदावधि गोलाप्रथाबाट तोकिँदै

    सांसदको पदावधि गोलाप्रथाबाट तोकिँदै काठमाडौं, २३ चैत । राष्ट्रिय सभाका सांसदको पदावधिको टुंगो आगामी अधिवेशनमा गोलाप्रथाबाट लगाइने भएको छ । गोलाप्रथा गर्न संसद् सचिवालयले समिति गठन गरेर कार्यविधि तयार गर्दै छ । संविधानमै राष्ट्रिय सभा सदस्यको पदावधि गोलाप्रथाबाट टुंगो लगाउने व्यवस्था छ ।

    Read More

  • प्रधानमन्त्री ओलीलाई बाबुराम भट्टराईका १० सुझाव

    प्रधानमन्त्री ओलीलाई बाबुराम भट्टराईका १० सुझाव काठमाडाैं, २३ चैत । भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले १० बुँदे सुझाव दिएका छन् । बिहीबार साँझ संयोजक भट्टराईले एक प्रेस विज्ञप्ति जारी गर्दे प्रधानमन्त्री ओलीलाई १० बुँदे सुझाव दिएका हुन् ।

    Read More

  • प्रधानमन्त्री अाेली आजबाट भारत भ्रमणमा, यस्तो छ कार्यतालिका

    प्रधानमन्त्री अाेली आजबाट भारत भ्रमणमा, यस्तो छ कार्यतालिका काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि भारतको ३ दिने राजकीय भ्रमणको जानुहुने भएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री नेतृत्वको टोली दिल्ली जान लागेको हो । नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली जान लाग्नुभएको

    Read More

  • सोले शैलीमा गृहमन्त्रीले भने– ‘यहाँ त गब्बरका बाउ रहेछन्’

    सोले शैलीमा गृहमन्त्रीले भने– ‘यहाँ त गब्बरका बाउ रहेछन्’ काठमाडौं, १९ चैत । गृह मन्त्रालयमा गृह प्रशासन सुधार कार्ययोजना २०७४ सार्वजनिकिकरण कार्यक्रममा गृह मन्त्री रामबहादुर थापा ‘बादल’ले निकै नै व्यग्यांत्मक रुपमा प्रस्तुत भए । आफ्नो ३५ दिने कार्यअनुभव सुनाइरहँदा उनले प्रहरीदेखि कर्मचारीसम्मलाई व्यङ्ग्य गर्दै देशलाई तस्कर,

    Read More

  • ‘बराबरी सिद्धान्तका आधारमा पार्टी एकता’

    ‘बराबरी सिद्धान्तका आधारमा पार्टी एकता’ काठमाडौं, १९ चैत । एकीकृत पार्टीमा दुई पक्षका नेताको व्यवस्थापन कसरी मिलाउने भन्नेमा एमाले–माओवादी एकताको गाँठो अल्झिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बराबरी सिद्धान्तका आधारमा पार्टी एकता गर्नुपर्ने धारणा अघि सारेका छन् ।

    Read More

  • 'अब देशकाे विकास र समृद्धिका लागि एक होउँ'

    'अब देशकाे विकास र समृद्धिका लागि एक होउँ' काठमाडौँ, १५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकलाई सम्बोधन गरेकी छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि बनेका दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिबाट पहिलो सम्बोधन भएको हो ।

    Read More