राजनीति

‘नेकपा’ बन्याे इतिहासकै शक्तिशाली पार्टी

काठमाडौं, ४ जेठ । नेकपा एमाले र माओवादीकेन्द्र मिलेर बनेको नयाँ पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ इतिहासकै शक्तिशाली पार्टी बनेको छ । टुटफुटको इतिहास बोकेका दुई ठूला कम्युनिष्ट पार्टीको ऐतिहासिक एकीकरणले जन्मिएको नेकपा दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टी बनेको छ ।
मार्गदर्शक सिद्धान्तः माक्र्सवाद लेलिनबाट
कार्यदिशाः समाजवाद उन्मुख जनताको जनबाद
चुनाव चिह्नः सूर्य
अध्यक्ष : ओली–दाहाल
सचिवालय ९ सदस्यीय
स्थायी कमिटी : ४५
कन्द्रीय कमिटी : ४४१
वरिष्ष्ठ नेताः झलनाथ खनाल, माधवकुमार नेपाल
महासचिवः विष्णु पौडेल
सचिवालय सदस्यः वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा
प्रवक्ता नारायणकाजी श्रेष्ठ
राजकीय शक्तिमा पकड
प्रतिनिधिसभामा– १७४
राष्ट्रियसभा–४२
६ वटा प्रदेशमा दुई तिहाई
स्थानीय तहमा पनि बलियो पकड
६ वटा महानगरमध्ये
नकपा : ३ (प्रमुख) १ (उपप्रमुख)
११ उपमहानगरमध्ये
नेकपाः ७ (प्रमुख) ७ (उपप्रमुख)
२८० नगरपालिकामध्ये
नेकपाः १४६ (प्रमुख) १७२ (उपप्रमुख)
४८६ गाउँपालिकामध्ये
नेकपाः २४३ (प्रमुख) २६२ (उपप्रमुख)
६७४२ वडामा
नकेपा : वडाध्यक्ष ३६६२