-
काठमाडाैं, २ चैत । चालू आर्थिक वर्षमा खर्च गर्ने गरी निर्वाचन क्षेत्र विकासका नाममा सरकारले विनियोजन गरेको १० अर्बभन्दा बढी रकम आफूहरूको संयोजकत्वमा कार्यान्वयन हुनुपर्ने मागसमेत नवनिर्वाचित सांसदहरूको छ ।
-
काठमाडाैं, २ बैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता तयारी सुस्ताएको छ। दुई दलका नेताबीच पार्टी एकताको विषयमा विगत नौ दिनदेखि संवादसमेत भएको छैन। पार्टी एकताको खाका तय गर्न दुवै दलका नेता सम्मिलित दुई
-
काठमाडाैं, २ बैशाख । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको नाममा प्रतिसांसद खर्च गर्न पाउने रकम तीन करोडबाट बढाएर १० करोड पुर्याउन सांसदहरूले सरकारसँग माग गरेका छन्। उनीहरूले कार्यक्रमअन्तर्गत यसअघि छुट्याइएको कुल १० अर्ब २० करोड रकम बढाएर १८ अर्ब पुर्याउन दबाब दिएका हुन्।
-
दाङ\रुकुम, २ बैशाख । माओवादीले द्वन्द्वकालीन समयमा खडा गरेको ‘जनसत्ता’ ले गरेका कामलाई वैधता प्रदान गर्ने विषयमा सरकारभित्रै मत बाझिएको छ। कर्णाली प्रदेश र पाँच नम्बर प्रदेशका जिल्लामा अहिले जनसत्ताले गरेका जग्गासम्बन्धी लिखतलाई लिएर विवाद चर्किएको हो।
-
काठमाडौं, २ बैशाख । गृह मन्त्रालयले आर्थिक वर्ष ०७३/७४ मा सुराकीमै दुई करोड १७ लाख रुपैयाँ खर्च गरेको महालेखाको प्रतिवेदनले औंल्याएको छ। २२ वर्षअघिको मन्त्रिपरिषदको निर्णयका आधारमा गृहमन्त्री, गृहसचिव, प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसन्धान
-
काठमाडाैं, ३० चैत । एमाले र माओवादी केन्द्रबीच तोकिएको मितिमै पार्टी एकता घोषणा हुनेमा संशय देखिएको छ । कम्युनिष्ट पार्टी स्थापना दिवस पारेर आगामी वैशाख ९ गते एकता घोषणा गर्ने अनौपचारिक कुराकानी भए पनि आन्तरिक तयारी सुस्त छ ।
Comments