प्रबिधि

राजधानीमा निशुल्क ईन्टरनेट !

काठमाडौं, ९ भदौ । सकारले सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क ब्रोडब्यान्ड ईन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।  सो क्षेत्रमा आगामी दुई बर्षसम्मका लागि निशुल्क ईन्टरनेट उपलब्ध गराउने गरी सरकारे योजना अगाडी बढाएको छ । 
सिंहदरबार क्षेत्र र पद्मकन्या क्याम्पस क्षेत्र र सिनामंगलको सञ्चारग्राम क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन प्रक्रिया अगाडी बढिसकेको नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ ।