फोटो ग्यालेरी

न्यूयोर्कमा म्हः पूजाको झलक

नेवाः गुठी अमेरिकाको आयोजनामा न्यूयोर्कमा भएको म्हः पूजाका झलकहरु । न्हुदया भिन्तुना ११३७ (नेपाल सम्बतको सुरुवात) सँगै मनाईने म्हः पूजा सामुहिक रुपमा भव्यरुपमा मनाइएको हो ।