कला-साहित्य

  • प्रेम दिवसभित्र तिमी र म

    प्रेम दिवसभित्र तिमी र म जिन्दगीको सत्य बाटो हिँड्न नजान्दै तय गरेको बाटो यहाँसम्म आइेपुग्दा कति बक्ररेखाहरु टेकिए होलान् कति अन्जान्पनमा परिभाषित् भए होलान् तथापि आइेपुग्यौं आजको यो मोडसम्म । जिन्दगीबाट भाग्न नसकी कति सुस्केराहरु र्मायौं शायद ......., कति पीडाहरुसँग हा¥यौं शायद .........., ती त केवल जोड, घटाऊ थिए जीवनका, कहिल्यै नथाकी जिन्दगीका उकालीहरुमा तिम्रो हात समाइे उक्लिरहें म कुनैदिन होला सानो सुखको संसार भन्दै कल्पिरहें म ।

    Read More

  • भ्यालेण्टाईन गिफ्ट

    भ्यालेण्टाईन गिफ्ट भ्यालेण्टाइन गिफ्ट कुनै कम्पनीको ब्राण्डेट गिफ्ट मसँग छैन प्रिये कि म तिमीलाई आज ‘ह्याप्पी भेलेन्टाइन डे’ भनि विस गर्न सकूँ । कति खोज्छ्यौ राक्षसजस्ता मान्छेहरूको भीडमा मुटुजस्ता राता गुलाबका फूलहरू भैगो छोड यसपाला मेरो मुटु लैजाऊ जो गुलाबभन्दा कम छैन ।

    Read More

  • फेसबुककी अपरिचिता

    फेसबुककी अपरिचिता प्रिय ..अपरिचिता ! सुन्दर शरीरमा सुन्दर वस्त्र र आभूषणसहित जब तिमी मेरो आँखा अगाडि आयौ म त मदहोश भएछु असीम सुखानुभूतिले ! आँखाहरु अनायासै लोलाए छन् जब मैले देखेँ अरमानका अनगिन्ती झलकहरु ! प्रिय ..! मन खाली हुँदा पो

    Read More

  • गजल

    मधेसतिर पालको घरमा छन् आँधी, हुरि तुफानको डरमा छन् डसना र सिरानीको बास छैन चिसो भुई पराल र खरमा छन् बासी चुलो आगो बल्दैन साँझमा चट्पटे, पानी–पुरीको भरमा छन्

    Read More

  • चार हाईकू

    चार हाईकू सुहाग रात तिम्रो चन्चल बैंस मदहोसी म कञ्चन नदी तिम्रा रहरहरु बगिदिन्छु म तिम्रा नयन सुन्दर अभिलाषा अनिदा पल आगोका फूल बिक्षिप्त मनहरु तुच्छ आभाष

    Read More

  • गीत

    गीत लौ भन तिमीलाई म, फूल दिउँ कि पात दिउँ नलजाई भन मलाई, ज्यान दिउँ कि साथ दिउँ । म त तिम्रो मान्छे भई सकें, तिमीभित्र हराई सकें यो गल्ती नभन है प्रिय, मनैदेखि मन पराई सकें

    Read More

  • आह्वान विदेशीएका लाई

    आह्वान विदेशीएका लाई बिगारे देश नेताले भन्छौ विदेशमा बसेर, सपार्ने देश काम नै तिम्ले गरेका के छौ र ? चिन्ता भए देशको फर्केर नेताको कान समाऊ, त्यो तिम्रो बाहुबलले साहु देशको धपाऊ ।१।

    Read More

  • गीत

    गीत आऊ न प्रिय .. जुनतिर हेर्दै मौन बसौं न । सुन्दै अन्तरध्वनि, मनको .. चुपचाप बसौं न । छाल के हेर्नु, सागरको गहिराईमा डुबौं न ।

    Read More

  • गजल

    गजल बन्द हड्ताल राजनीति दलको पेवा भयो राष्ट्रको सम्पत्ति तिनीहरूलाई मेवा भयो । जनताहरु मरुन् कसलाई के मतलब छ र ? भ्रष्टाचार त यिनीहरूले दिने सेवा भयो ।

    Read More

  • कविता- 'लाहाँचे'

    कविता- 'लाहाँचे' घर छेउको बकैनाको रूख टोड्कै टोड्का बनायो लाहाँचेले ठुँगेर । ठीक त्यसै गरी टोड्कै टोड्का भएको छ मेरो आमाको सपना अर्थात गोर्खाल्याण्ड । सपना ठुँङ्ने अरू कोही नभएर चुच्चो नभएका बुद्धु नेताहरू हुन् सुवास, हर्क र बिमल । जसको पखेटै छैन आश्वासनको ललिपप बाँड्न पुग्छ भोकमरीको सुदुर देशमा जसको खुट्टामा नङग्रै छैन

    Read More