कला-साहित्य

  • खलनायक भित्र लुकेको नायक अब बेलायतमा

    खलनायक भित्र लुकेको नायक अब बेलायतमा काठमाडौं । तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जंगबहादुर राणको जीवनमा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘जंगे’ अब बेलायतमा प्रदर्शन हुने भएको छ । नेपालको सफल प्रर्दशनपछि ‘जंगे’लाई गैडा इन्टरटेनमेण्ट युकेले बेलायतमा प्रदर्शन गर्ने भएको हो । चलचित्र आउँदो शनिबार साँझ ५ बजे ह्यारोमा र जुन ५ दिउँसो ३ बजे एलडरसटमा प्रदर्शन हुनेछ ।

    Read More

  • ‘लिटिल स्टार’ बन्ने होडमा १५ बालबालिका

    ‘लिटिल स्टार’ बन्ने होडमा १५ बालबालिका काठमाडौं । ‘बागमती लिटिल स्टार–२०१६’को प्रतिस्पर्धामा १५ जना बालबालिका छनोटमा परेका छन् । बालबालिका केन्द्रीत सौन्दर्य प्रतियोगितामा ६ देखि १२ वर्ष उमेरका बालिबालिकाहरुको सहभागितका रहेको छ । द श्रीराज इन्टरटेनमेन्टद्वारा आयोजित प्रतियोगितामा कोरियोग्राफर विपना थापाले बालबालिकालाई प्रशिक्षण दिँदै आएकी छन् । कार्यक्रम निर्देशक सुनिल राजभण्डारीका अनुसार स्कुल अध्ययनरत बालबालिकाको प्रतिभा प्रस्फुटन तथा आत्मविकास र क्षमता बृद्धि

    Read More

  • भुवनलाई छोडेकी सुस्मिताको सहकार्य आकाशसँग !

    भुवनलाई छोडेकी सुस्मिताको सहकार्य आकाशसँग ! काठमाडौं । नेपाली चलचित्रमा सफल निर्देशकको रुपमा स्थापित आकाश अधिकारी र अभिनेता भूवन केसीकी पूर्व श्रीमती सुस्मिता बम्जन (केसी)बीच सवाल जवाफ चलेको छ । यही सवाल जवाफको अहिले फिल्म नगरीमा निकै नै चर्चा पछि छ । संयोग नै मान्नुपर्छ आकाश अधिकारीको पछिल्लो फिल्म शुक्रबारबाट प्रदर्शनमा आएको छ । जुन चलचित्रको नाम छ– ‘के म तिम्रो होइन र ?’ यता सुस्मिताले निर्माण गरेको चलचित्रको नाम छ– ‘म तिम्रै हुँ’ त्यसैले एउटाको प्रश्न छ त अर्कोको उत्तर ।

    Read More

  • अमरपँक्षीमा उडे मलाइका र सोनाक्षी !

    अमरपँक्षीमा उडे मलाइका र सोनाक्षी ! काठमाडौं । शनिबार साँझ काठमाडौंको टुडीखेलमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र मलाइका अरोराका साथमा नेपाली कलाकारले धुम मच्चाए । टुडिखेलमा सजाइएको सानदार मञ्चमा नेपाली नायिका र बलिउड नायिकाले धमकेदार प्रस्तुति पस्किए । बलिउड नायिकाको प्रस्तुति हेर्न दर्शकले महँगो टिकट कुनै प्रवाह गरेनन् । सोनाक्षी र मलाइकाको प्रस्तुति हेर्न हजारौं संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो । सैनिक श्रीमती संघको आयोजना र अल्पेन ग्लो इभेन्टको व्यवस्थापनमा भूकम्पपीडितको सहोगार्थ शनिबार सांगीतिक कार्यक्रम ‘अमरपँक्षी’ गरिएको हो ।

    Read More

  • राष्ट्रकवि घिमिरेलाई ‘बेबिलोन स्रष्टा सम्मान’

    राष्ट्रकवि घिमिरेलाई ‘बेबिलोन स्रष्टा सम्मान’ काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई बेबिलोन नेशनल उच्च मावि शान्तिनगरले यसैवर्ष स्थापना गरेको बेबिलोन स्रष्टा सम्मान २०७३ बाट सम्मान गर्ने भएको छ । बेबिलोन नेशनल उच्च मावि ब्रिटिस काउन्सिलबाट सन् २०१५ को इन्टरनेशनल स्कुल अवार्ड (आईएसए) बाट...

    Read More

  • दिक्पालको सफलता, उत्कृष्ट दशमा छनोट

    दिक्पालको सफलता, उत्कृष्ट दशमा छनोट काठमाडौं । अन्तर्राष्ट्रिय पुरुष सौन्दर्य तथा प्रतिभा प्रतियोगिता ‘मिस्टर ग्लोबल–२०१६’ मा नेपालको तर्फबाट प्रतिनिधित्व गरिरहेका दिक्पाल कार्की ‘टप टेन’ मा पुग्न सफल भएका छन् । थाइल्याण्डमा जारी प्रतियोगितामा दिक्पाल ‘मिस्टर ग्लोबल’ मा नेपालकोतर्फबाट...

    Read More

  • भलिबल कोर्टदेखि चलचित्रको पर्दासम्म सिपोरा

    भलिबल कोर्टदेखि चलचित्रको पर्दासम्म सिपोरा काठमाडौं । राष्ट्रिय स्तरकी भलिवल खेलाडी सिपोरा गुरुङ अब चलचित्रमा नायिकाको रुपमा देखिने भएकी छिन् । भलिबल खेलमा उनको बेग्लै पहिचान समेत रहेकाबेला उनले चलचित्रमा डेब्यु गर्न लागेकी हुन् ।

    Read More

  • सांगीतिक प्रस्तुतिसंगै सोलार वितरण

    सांगीतिक प्रस्तुतिसंगै सोलार वितरण भक्तपुर, बैशाख । गत वर्ष बैशाख १२ गते गएको विनाशकारी भूकम्पको ठीक एक वर्ष पुग्दा भूकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा आइतबार देशभर विविध कार्यक्रमहरु आयोजना गरिए । कही श्रद्धाञ्जली सभा, त कही द्वीप प्रज्वलन । यीनै र यस्तै कार्यक्रमहरुकाबीच हिकारी सङ गिफ्ट इन् नेपालले पनि एक पृथक कार्यक्रमको आयोजना ग¥यो ।

    Read More

  • सुष्मा फिल्ममा भन्दा लोकदोहोरीमा हिट

    सुष्मा फिल्ममा भन्दा लोकदोहोरीमा हिट काठमाडौं । हट नायिका ताथ मोडेलको छवी बनाएकी अभिनेत्री सुष्मा कार्की पछिल्लो समय लोकदोहोरी म्युजिक भिडियोमै सीमित बनेकी छिन् । प्रेमी काण्डका कारण चर्चा र आलोचनामा मुछिने गरेकी सुष्मालाई फिल्म नफापे पनि लोकदोहोरीमा भने उनलाई भ्याइनभ्याइको अवस्था आउँछ ।

    Read More

  • दयाहाङ र प्रियंका नै बने उत्कृष्ट

    दयाहाङ र प्रियंका नै बने उत्कृष्ट काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा दुई पात्र दयाहाङ राई र प्रियंका कार्की बढी चर्चामा छन् । अभिनेता राई र अभिनेत्री कार्की सहभागी हुने गरेका कार्यक्रममा यी दुईका चर्तिकलाले सहभागीहरु पनि चकित हुने गरेका छन् ।

    Read More