न्युयोर्क

  • ‘नो भाषण, नो आसन’ राजेशको सांगीतिक साँझमा मात्र ‘सारेगम..’

    ‘नो भाषण, नो आसन’ राजेशको सांगीतिक साँझमा मात्र ‘सारेगम..’ न्यूयोर्क– नेपाल चर्चित गायक राजेश पायल राईको एकल साँझ न्यूयोर्कमा आगामी शनिबार (नोभेम्बर–१९) मा हुने भएको छ । एकल साँझ कार्यक्रमकाे सम्पूर्ण तयारी पूरा भएको छ । ‘मेगास्टार राजेश पायल राई लाईभ ईन न्यूयोर्क’ नाम दिइएको उक्त कार्यक्रममा राईले सवा दुई घण्टा भन्दा बढी समय

    Read More

  • एनआरएन अमेरिकाद्वारा युवा अन्तरक्रिया

    एनआरएन अमेरिकाद्वारा युवा अन्तरक्रिया न्यूयोर्क– 'सकारात्मक परिवर्तनका लागि युवा’ भन्ने मूल नाराका साथ एनआरएन अमेरिकाको युथ कमिटिले न्यु योर्कमा युवा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । युथ कमिटी अमेरिकाले विभिन्न राज्यमा रहेका नेपाली युवाहरुका मनमा रहेका विभिन्न समस्यामूलक जिज्ञासा समाधान गर्ने उद्देश्य अनुरुप अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको होे ।

    Read More

  • रोयटर्सको रिपोर्ट, क्लिन्टनले जित्ने सम्भावना ९० प्रतिशत

    रोयटर्सको रिपोर्ट, क्लिन्टनले जित्ने सम्भावना ९० प्रतिशत अमेरिका– अमेरिकी राष्ट्रपति चुनावको मतदान सुरु हुनु केही घण्टाअघि सार्वजनिक भएको मतसर्वेक्षण अनुसार डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनले जित्ने सम्भावना बलियो रहेको देखाएको छ । समाचार संस्था रोयटर्सले इप्सोस स्टेट्स अफ द नेशन प्रोजेक्टसँग मिलेर गरेको अन्तिम सर्वेक्षणमा क्लिन्टनले जित्ने सम्भावना ९० प्रतिशत रहेको देखिएको हो ।

    Read More

  • अमेरिकामा सडक दुर्घटनामा चार नेपालीको मृत्यु

    अमेरिकामा सडक दुर्घटनामा चार नेपालीको मृत्यु न्यूयोर्क– अमेरिकाको जर्जिया राज्यमा सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्य भएको छ । जर्जियाको एटलान्टा स्थित जेर्फसन काउन्टीमा अठार पाँङग्रे एक मालबाहक ट्रकसँग कार ठोक्दिा चार जना नेपालीले ज्यान गुमाएका हुन् । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

    Read More

  • हिलारी र ट्रम्पबीच कडा प्रतिस्पर्धा, को बन्ला राष्ट्रपति ?

    हिलारी र ट्रम्पबीच कडा प्रतिस्पर्धा, को बन्ला राष्ट्रपति ?  अमेरिका– अमेरीकमा मंगलबार हुन राष्ट्रपतिय चुनावका कार्यक्रमहरु अन्तिम चरणमा पुगेका छन् । उम्मेद्वार हरुले सम्बोधन, ¥याली, विज्ञापन लागायतका कर्यक्रम लाइ तीब्र पार्दै लगेका छन् । वर्तमान राष्ट्रपति बाराक ओबामा डेमोक्रयाटिक पार्टी उम्मेदवार हिलारी क्लिन्टन को कार्यक्रममा सहभागी हुँदै आएका छन् ।

    Read More

  • नेवाः नखःको आयोजनामा म्हः पूजा र न्हुदया भिन्तुना सम्पन्न

    न्यूयोर्क । नेवाः समुदायको महान पर्व म्हःपूजाको अवसरमा न्युयोर्कस्थित नेवाः नखः न्युयोर्कले अक्टोबर ३१ तारिकका दिन बिशेष कार्यक्रमका साथ न्युर्योकस्थित शेर्पा किदुगको हलमा म्हःपूजा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेवाः समुदायका साथै विभिन्न नेपाली समुदायका प्रतिनिधिहरुको सहित विदेशीहरुको पनि उपस्थिति रहेको थियो । नखःद्वारा आयोजना गरेको पूजामा अध्यक्ष राजा शाक्यले सहाभागीहरुलाई स्वागत गदै नेवाः समुदायमा नयाँ वर्ष नेपाल सम्बत ११३७ को शुभकामना तथा म्हःपुजाको महत्वको बारेमा जानकारी दिएका थिए ।

    Read More

  • नेवाः गुठीको आयोजनामा न्यूयोर्कमा म्हः पूजा

    नेवाः गुठीको आयोजनामा न्यूयोर्कमा म्हः पूजा नेवाः गुठी अमेरिकाको आयोजनामा न्यूयोर्कमा म्हः पूजा सम्पन्न भएको छ । न्हुदया भिन्तुना ११३७ (नेपाल सम्बतको सुरुवात) सँगै मनाईने म्हः पूजा सोमबार सामुहिक रुपमा मनाईएको हो । गुठीले विगत १० वर्षदेखि न्यूयोर्कमा सामुहिक रुपमा म्हः पूजा मनाउँदै आएको छ ।

    Read More

  • न्यूयोर्क सिटी, कम्ट्रोलर अफिसबाट फिप्ना सम्मानित

    न्यूयोर्क सिटी, कम्ट्रोलर अफिसबाट फिप्ना सम्मानित न्यूयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) न्यूयोर्क सिटीको कम्ट्रोलर अफिसबाट सम्मानित भएको छ । महासंघलाई सिकीका कम्ट्रोलर स्कट एम स्त्रिंगरले सम्मान पत्र प्रदान गरेका हुन् । न्यूयोर्कमा एक दशकभन्दा लामो समय नेपाली समुदायमा बिभिन्न किसिमको सामाजिक कार्य निरन्तर गरेको र ‘नेपाल डे’ जस्तो बृहत् कार्यक्रम सम्पन्न गर्न सफल भएकोमा न्यूयोर्क सिटीका

    Read More

  • न्यूयोर्कमा नेपाली स्कूलको सुरुवात

    न्यूयोर्कमा नेपाली स्कूलको सुरुवात न्यूयोर्क । जब आफ्नै सन्तानले मातृ भाषा बोल्न छोडेपछि कसलाई राम्रो लाग्छ र ? भावना र भाषा परिपुरक जस्तै हुन् । जव आफूले भन्न खोजेको कुरा आफ्नै सन्तानले नबुझेपछि भावनामै चोट पुग्दो रहेछ । आत्मियता त्यतिबेला हुन्छ, जतिबेला दुबैजनाको भाषा मिल्छ ।

    Read More

  • नेवारी समुदायमा म्हः पूजाको महत्व

    नेवारी समुदायमा म्हः पूजाको महत्व न्यूयोर्क । नेपालका चाडपर्व मध्ये म्हः पूजा विशेष पर्वमा पर्छ । खासगरी नेवारी समुदायले मनाउने यो पर्वको विशेष अर्थ रहने गरेको छ । परिवारका सबै सदस्य भेला भएर गरीने म्हः पूजा आफ्नै शरीरको पूजा हो । नेवारी भाषामा म्हः को अर्थ शरीर हो । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको रुपमा यसलाई लिने गरिन्छ ।

    Read More