न्युयोर्क

  • अल्ट्रा धाविका मीरालाई अमेरिकामा सम्मान

    अल्ट्रा धाविका मीरालाई अमेरिकामा सम्मान न्युयोर्क— नेशनल ज्योग्राफीले विश्वभरिको शाहसी व्यक्ति मध्येबाट छनौट गरेको अल्ट्रा धाविका मिरा राईलाई न्युयोर्कमा नेपाल सरकारको तर्फबाट र अन्य विभिन्न सस्थाले सम्मान गरियो । कार्यक्रममा मीरालाइ नेपाल सरकारको तर्फबाट नेपाली महावाणिज्यदूताबास न्युयोर्कका वाणिज्यदूत कृसु क्षेत्रीले सम्मान पत्रका साथ सम्मान गरेका थिए ।

    Read More

  • ट्रम्पको अर्को तमासा, ह्वाइट हाउसमा मिडियालाई प्रतिबन्ध !

    ट्रम्पको अर्को तमासा, ह्वाइट हाउसमा मिडियालाई प्रतिबन्ध ! न्यूयोर्क– केही मिडियामाथि आक्रोशित बन्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वतन्त्र पत्रकारिताविरुद्ध खरो रुपमा उत्रिएका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएको प्रत्रकार सम्मेलनमा छानी छानी केही मिडियालाईमात्र प्रवेश गराइनुले उनको आक्रोश छताछुल्ल भएको हो ।

    Read More

  • ट्रम्प सरकारको तमासा

    ट्रम्प सरकारको तमासा नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा ७ मुस्लिम मुलुकहरु सिरिया, इराक, इरान, लिबिया, सोमालिया, सुडान र यमनका इमिग्रेन र ननइमिग्रेन भिसा भएका नागरिकहरुलाई ९० दिनको लागि अमेरिका प्रवेशबाट प्रतिबन्ध गर्दै गत जनवरी २९ तारिख जारी गरिएको बिशेष आदेश (एक्जिक्यूटिभ अडर) लाई अमेरिकी अदालतले लागू गर्न अस्वीकार गरेपछि उनले सत्ता सम्हालेको ३ हप्ता नपुग्दै पहिलो गाँसमै ढुङ्गा साबित भएको छ ।

    Read More

  • न्यूयोर्कमा होली पर्व विशेष रुपमा मनाईदै

    न्यूयोर्कमा होली पर्व विशेष रुपमा मनाईदै न्यूयोर्क । मधेशी एशोसियसन इन अमेरिकाको ग्रेटर न्यूयोर्क च्याप्टरको आयोजनामा न्यूयोर्कमा होली पर्व विशेषरुपमा मनाईने भएको छ । च्याप्टरले न्यूयोर्कमा पत्रकार सम्मेलन गरी होली पर्वका विषयमा जानकारी गराएको हो । आगामी मार्चको १२ तारिखमा न्यूयोर्कको सन्निसाईडस्थित कम्युनिटी हलमा आयोजना गरिएको होली विशेष कार्यक्रममा सम्पूर्ण नेपाली एवं गैरनेपाली समुदायलाई निमन्त्रणा गरिएको छ ।

    Read More

  • न्यूयोर्कमा बुद्ध दर्शनसम्बन्धी अन्तरक्रिया

    न्यूयोर्कमा बुद्ध दर्शनसम्बन्धी अन्तरक्रिया न्यूयोर्क । हिमालयन बुद्धिष्ट कम्युनिटी र नेवाः गुठी अमेरिकाको संयुक्त आयोजनामा न्यूयोर्कमा बुद्ध दर्शनसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । न्यूयोर्कको ज्याक्सनहाईटस्थित शेर्पा किदुकमा भएको कार्यक्रममा डा. विक्षु प्रज्ञालोक र डा. मिलन शाक्यले बुद्ध दर्शनसम्बन्धी आफ्नो धारणा राख्नु भएको थियो ।

    Read More

  • डा. बिष्णुमाया परियार डाईभर्सिटी तथा ईन्क्लुसन सल्लाहकार बोर्डमा नियुक्त

    डा. बिष्णुमाया परियार  डाईभर्सिटी तथा ईन्क्लुसन सल्लाहकार बोर्डमा नियुक्त अमेरिका– एड्वान संस्थाकी संस्थापक अध्यक्ष तथा सामाजिक अभियन्ता डा. बिष्णुमाया परियार अफिस अफ डाईभर्सिटी ईन्क्लुसन बोर्डको सल्लाहकारमा नियुक्त भएकी छन् । न्यूजर्सी राज्यको जर्सी सिटीका मेयर स्टेफन फुलपले डा. परियारलाई सल्लाहकार बोर्डमा नियुक्त गरेका हुन् ।

    Read More

  • एकता दिवसको नाममा नेपाली डायस्पोरा विभाजित

    एकता दिवसको नाममा नेपाली डायस्पोरा विभाजित पृथ्वी जयन्ती र एकता दिवस मनाउने विषयले अमेरिकी नेपाली डायस्पोरा दुई धारमा विभाजित भएको छ । एकाथरीले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माता र एकताका प्रतिकको रुपमा देवत्वकरण गर्दै उत्सव मनाए भने अर्काथरीले उनले गरेको एकीकरण अन्यायपूर्ण भएको भन्दै पुर्नमूल्यांकन गर्नुपर्ने भन्दै विरोध जनाए ।

    Read More

  • न्यूयोर्कमा नेपाली संघीय समाज अमेरिकाको अन्तरक्रिया

    न्यूयोर्कमा नेपाली संघीय समाज अमेरिकाको अन्तरक्रिया न्युयोर्क । नेपाली संघीय समाज अमेरिकाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अमेरिकाको न्यूर्योकमा समाजका अध्यक्ष समिर महर्जनको सभापतित्वमा सम्पन्न भएको उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल राज्यको निर्माण, ऐतिहासिक पहिचानसहितको संघीयता र नयाँ संविधान अस्विकार्यताको सवाल विषयक रहेको थियो ।

    Read More

  • न्यूयोर्क समाचारको बजार व्यवस्थापनमा कुल बहादुर र दिपेश नियुक्त

    न्यूयोर्क समाचारको बजार व्यवस्थापनमा कुल बहादुर र दिपेश नियुक्त न्यूयोर्क । न्यूयोर्क मिडिया इन्टरनेशनल इन्कद्वारा सञ्चालित न्यूयोर्क समाचारको बजार व्यवस्थापनमा कुल बहादुर राना मगर र दिपेश बाराकोटी मगर नियुक्त हुन भएको छ । न्यूयोर्क समाचार पाक्षिकलाई थप व्यवस्थित र घर घरमा पु¥याउने उद्देश्य अनुरुप उहाँहरुलाई नियुक्त गरिएको व्यवस्थापन पक्षले जनाएको छ ।

    Read More

  • सपथग्रहण नजिकिँदै गर्दा ट्रम्प विरुद्ध विभिन्न आरोप !

    सपथग्रहण नजिकिँदै गर्दा ट्रम्प विरुद्ध विभिन्न आरोप ! अमेरिका– अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प शपथ ग्रहणको दिन नजिकिँदै जाँदा यौन दुव्र्यवहारको आरोपले घेरिएका छन् । ट्रम्पले आफूमाथि यौन दुरव्यहार गरेको भन्दै बाहिर आएका धेरै महिला मध्ये एक ४१ वर्षकी समर जर्वासले ट्रम्प विरुद्ध मानहानीको मुद्दा दायर गरेकी छन् ।

    Read More