फोटो ग्यालेरी

  • कोरियन नायिकाको काठमाडौंमा...

    कोरियन नायिकाको काठमाडौंमा... काठमाडौं । गत बैशाखमा नेपालमा छायांकन गरिएको एक कोरियन फिलमका कलाकार यतिबेला पुनः काठमाडौं पुगेका छन् । नेपालमा उनीहरुले आफ्नो फिल्म प्रदर्शन गर्ने जमर्को गर्दै नेपाल आएका हुन् । गत बर्ष बैशाख १२ गते गएको विनाशकारी भूकम्पको पीडामै यी कलाकारहरुले नेपालमा फिल्म छायांकन गरेका थिए ।

    Read More

  • सांस्कृतिक सुन्दरी बनिन् उरुषा

    सांस्कृतिक सुन्दरी बनिन् उरुषा काठमाडौं । ‘संस्कृति सुन्दरी’ को ताज रानीबारी सामाखुसीकी उरुषा जोशीले जितेकी छन् । हालै काठमाडौंमा सम्पन्न कार्यक्रममा उरुषाले २८ प्रतियोगीलाई उछिन्दै सांस्कृतिक सुन्दीरी बन्न सफल भएकी हुन् । उनले ताजसँगै चाँदीको ताज, भोक्सवागेनका तर्फबाट एक वर्षसम्मका लागि कार सेवा पनि जितेकी छन् ।

    Read More

  • कराँतेमा नेपालका विशाकलाई स्वण

    कराँतेमा नेपालका विशाकलाई स्वण काठमाडौं । मलेसियाको पेराकमा जारी १३ औं अन्तर्राष्ट्रिय कराँतेमा नेपालको प्रतिनिधित्व गरेका ११ वर्षीय बालक विशाकले स्वर्ण पदक हात पारेका छन् । ओकिनावा गोजु र्यू अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा विशाकले ११ वर्षमुनिको

    Read More

  • उपचारपछि संगीतकार गुरुङ स्वदेश फर्किदै

    उपचारपछि संगीतकार गुरुङ स्वदेश फर्किदै काठमाडौं । लामो समयदेखि भारतमा उपचाररत वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यमा सुधार आएपछि उनी बुधबार स्वदेश फर्किने भएका छन् । जीवनका ७८ औँ वसन्त पार गरिसकेका राष्ट्रिय गानका सङ्गीतकारसमेत रहेका गुरुङ दिल्लीस्थित मेदान्त अस्पतालमा सफल उपचारपछि स्वदेश फर्कन

    Read More