राजनीति

  • ‘मिडिया नियन्त्रण गर्न खोज्नु गलत’

    ‘मिडिया नियन्त्रण गर्न खोज्नु गलत’ काठमाडाैं, २७ फागुन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सञ्चारमाध्यम माथि अंकुश लगाउन खोज्नु गलत भएको बताएका छन् । काठमाडौंमा रिपोर्टर्स क्लबद्वारा शनिबार आयोजित कार्यक्रममा पूर्वसञ्चारमन्त्रीसमेत रहेका राईले संविधानले नै प्रेस

    Read More

  • राष्ट्रपति चुनाव : विद्या दोहोरिने निश्चित

    राष्ट्रपति चुनाव : विद्या दोहोरिने निश्चित काठमाडौं, २३ फागुन । मुलुकको तेस्रो राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी नै दोहोरिने पक्कापक्की भएको छ । मंगलबार मध्यरातसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमालेको स्थायी कमिटि बैठकलले भण्डारीलाई नै राष्ट्रपतिमा दोहो¥याउने निर्णय गरेको हो ।

    Read More

  • मुलुक अब विकास र समृद्धिको लडाइँमा : प्रचण्ड

    मुलुक अब विकास र समृद्धिको लडाइँमा : प्रचण्ड काठमाडौं, २३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब मुलुक विकास र समृद्धिको लडाइँमा होमिएको बताएका छन्। मंगलबार संसद बैठकमा प्रचण्डले राजनीतिक लडाइँ सफलतापूर्वक सम्पन्न भएको बताउँदै अब विकास र

    Read More

  • तोकियो स्थानीय तहको तलब

    तोकियो स्थानीय तहको तलब रूपन्देही, २२ फागुन । सोमबार बसेको मन्त्रिपरिषदको तेस्रो बैठकले प्रदेशको आर्थिक कार्यविधि र स्थानीय तहका पदाधिकारीको सेवा सुविधासम्बन्धी ऐन स्वीकृत गरेको छ । ती ऐन छलफलका लागि आगामी संसद् बैठकमा लैजाने निर्णय गरेको हो ।

    Read More

  • बहालवाला मन्त्रीकै मन्त्रालय गायब: के गर्दैछन् लालबाबु ?

    बहालवाला मन्त्रीकै मन्त्रालय गायब: के गर्दैछन् लालबाबु ? काठमाडाैं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गरेकै दिन एमालेका लोकप्रिय नेता लालबाबु पण्डित जनसंख्या तथा वातावरणमन्त्री नियुक्त भए । कार्यभार सम्हालेलगत्तै उनले उपत्यकामा मुख छोपेर हिँड्ने दिनको अन्त्य गर्ने घोषणा गरे ।

    Read More

  • पहिलो बैठकमै प्रेम सुवालको नियमापत्ति

    पहिलो बैठकमै प्रेम सुवालको नियमापत्ति काठमाडौं, २२ फागुन । संघीय संसद्का दुवै सदनको मंगलबारको बैठकलाई दलका प्रतिनिधिले सम्बोधन गर्दै छन् । प्रतिनिधिसभाको बैठकमा एमाले नेता माधवकुमार नेपाल, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्नेछन् ।

    Read More

  • संसद बैठकः अन्तरिम कार्यविधि पारित

    संसद बैठकः अन्तरिम कार्यविधि पारित काठमाडाैं, २२ फागुन । संघीय संसद्का पहिलाे बैठक बसेकाे छ । साेमबार बसेकाे पहिलाे प्रतिनिधिसभाकाे बैठकले अन्तरिम कार्यविधि सर्वसम्मत रुपमा पारित भएको छ। पारित ‘प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४’ अनुसार सांसदलाई बैठकस्थलमा मोबाइल चलाउन बन्देज

    Read More

  • संघीय संसद्को पहिलो बैठक आज, के के छन् कार्यसूची ?

    संघीय संसद्को पहिलो बैठक आज, के के छन् कार्यसूची ? काठमाडौं, २१ फागुन । संघीय संसद्को पहिलो अधिवेशनको पहिलो बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक बस्नेछ। बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको छ। पहिलो बैठकले संघीय संसद्का पदाधिकारी चयनको प्रक्रिया अघि बढाउनेछ।

    Read More

  • सांसदको शपथ सप्तरंगी देखियो

    सांसदको शपथ सप्तरंगी देखियो काठमाडौं, २१ फागुन । संघीय संसदका सदस्यले आइतबार जेष्ठ सदस्यसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । सपथ ग्रहण कार्यक्रम निकै नै ऐतिहासिक बनेको थियो । सप्तरंगी इन्द्रेणी जस्तै विभिन्न रंग र वेशभूषाको अनुपम संयोगको रुपमा संघीय संसद्को शपथ ग्रहण समारोह आयोजना भयो ।

    Read More

  • आज शपथ, भोलिदेखि संसद्

    आज शपथ, भोलिदेखि संसद् काठमाडाैं, २० फागुन । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको शपथ आइतबार हुँदै छ । दुवै संसद्को छुट्टाछुट्टै बैठक सोमबारबाट प्रारम्भ हुने भएको छ। अपराह्न ४ बजे प्रतिनिधिसभाको हलमा प्रतिनिधिसभाका सांसदले ज्येष्ठ सदस्य महेन्द्रराय यादवबाट र अपराह्न ५ बजे राष्ट्रियसभाका ५६ सांसदले ज्येष्ठ सदस्य तारादेवी भट्टबाट शपथ लिनेछन्।

    Read More