खेलकुद

  • पोखरा स्पोर्टस् अवार्ड सफलतापूर्वक सम्पन्न

    पोखरा स्पोर्टस् अवार्ड सफलतापूर्वक सम्पन्न कास्की, २६ साउन । दोस्रो पोखरा स्पोर्टस् अवार्ड २०७३ सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल खेलकूद पत्रकार मञ्च, समन्वय शाखा कास्कीले आयोजना गरेको स्पोर्टस् अवार्ड सफलतापूर्वक सम्पन्न भएको भन्दै बुधबार सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गरेको हो ।

    Read More

  • खेलाडीको प्रतिभा मर्न दिन्नौंः खेलकुदमन्त्री केसी

    खेलाडीको प्रतिभा मर्न दिन्नौंः खेलकुदमन्त्री केसी काठमाडौं, २५ साउन । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलाडीको प्रतिभा मर्न नदिने बताएका छन् । हरिहर भवनस्थित निवासमा खेलाडीहरुलाई सम्मान गर्दै सरकारले उनीहरुको हौसला बढाउने तथा प्रोत्सानात्मक कार्यक्रम गर्ने बताए ।

    Read More

  • एभरेस्ट अन्तरविद्यालय बास्केटबल जारी

    एभरेस्ट अन्तरविद्यालय बास्केटबल जारी भक्तपुर , २४ साउन । एभरेस्ट इंगलिस स्कुल मिवाछेंको आयोजनामा सोमबारदेखि सो विद्यालयमा तेस्रो एभरेस्ट उपत्यकाव्यापी अन्तरविद्यालय आमन्त्रण बास्केटबल प्रतियेगिता शुरु भएको छ । ३१ साउनसम्म चल्ने सो प्रतियेगितामा उपत्यकाका १९ विद्यालयका ३२ टिमले भाग लिएका छन् ।

    Read More

  • बार्सिलोना विजयी, चापेकोएन्स ५–० ले पराजित

    बार्सिलोना विजयी, चापेकोएन्स ५–० ले पराजित काठमाडौं, २४ साउन । (एजेन्सी)– स्पेनिस ला लिगा क्लब बार्सिलोनाले गएको वर्ष विमान दुर्घटनामा आफ्ना १९ खेलाडी गुमाएको ब्राजिलियन क्लब चापेकोएन्ससँग मैत्रीपूर्ण फुटबल खेलेको छ । नाउ क्याम्पमा सोमाबार राति भएको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले चापेकोएन्सलाई ५–० ले हराएको छ ।

    Read More

  • मन्त्रीको आश्वासनः ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय रंगशाला

    मन्त्रीको आश्वासनः ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय रंगशाला काठमाडौं, १९ साउन । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी (राजन)ले ७ वटै प्रदेशमा अन्र्तराष्ट्रिय स्तरको रंगशाला स्थापना गर्ने बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा आफ्नो कार्यकालमा ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरका रंगशाला बनाउने बताएका हुन् ।

    Read More

  • जापान प्रशिक्षणमा जाने फुटबल टोलीमा को को ?

    जापान प्रशिक्षणमा जाने फुटबल टोलीमा को को ? काठमाडौं, १८ साउन । खेल प्रशिक्षणका लागि जापान जाने नेपाली नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। टीमका मुख्य प्रशिक्षक योतुकु कोजीले आज जापान जाने २४ सदस्यीय टोली घोषणा गरेका हुन्। एसियन कप छनोट अन्तर्गत आगामी सेप्टेमबरमा घरेलु मैदानमा ताजिकिस्तान

    Read More

  • २०२८ को ओलम्पिक अमेरिकाले गर्ने

    २०२८ को ओलम्पिक अमेरिकाले गर्ने अमेरिका, १७ साउन । अमेरिकाले सन् २०२८ को ओलम्पिक आयोजना गर्ने भएको छ । यसअघि सन् २०२४ कै ओलम्पिक खेल आयोजना गर्ने दाबी गर्दै आएको लस एन्जलस त्यसबाट पछि हट्दै सन् २०२८ मो आयोजना गर्ने भएको हो ।

    Read More

  • वर्ष समिक्षाः विगतलाई फर्केर हेर्दा खल्लो खेलकुद

    वर्ष समिक्षाः विगतलाई फर्केर हेर्दा खल्लो खेलकुद काठमाडौं, बैशाख । नेपाली खेलकुदको लागि २०७३ साल उपलब्धिको हिसाबले सामान्य नै रह्यो । नेपालले केही अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनायो तर त्यसबाट अनुभव भन्दा बढी केही मिलेन । खेल्ने मैदान बनाउने भनेर बजेट भाषणमा चर्का कुरा गरियो तर भाषणमा मात्रै सीमित भयो ।

    Read More

  • व्याकुल माइला गोल्डकपका लागि ट्रयाकसुट उपहार

    व्याकुल माइला गोल्डकपका लागि ट्रयाकसुट उपहार काठमाडौं– व्याकुल माइला गोल्डकपको छैठौं संस्करणको तयारी शुरु भएको छ । राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई व्याकुल माइलाको जन्मस्थान ओखलढुंगाको हिलेपानीस्थित दुधकोशी किनारमा हरेक वर्ष आयोजना हुँदै आएको व्याकुल माइला गोल्डकप प्रतियोगिताका लागि कलंकीस्थित नेपालय कलेजले एकलाख ३० हजार रुपैयाँ बराबरको एकसय थान ट्रयाकसुट प्रदान गरेको छ ।

    Read More

  • दाेस्राे खेलमा नेपाललाई जित्नैपर्ने दबाब

    दाेस्राे खेलमा नेपाललाई जित्नैपर्ने दबाब काठमाडौं- आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्लूसिएल) अन्तर्गत सोमबार नेपालले केन्याविरुद्ध दोस्रो खेल खेल्दैछ । शनिबार भएको पहिलो खेल डकवर्थ लेविस (डिएल) का आधारमा केन्यासँग ५ विकेटले पराजित नेपालले सोमबार दोस्रो खेल खेल्दैछ ।

    Read More