खेलकुद

  • उपाधिका लागि नेपाल–भारत भिडन्त, बदला लिने मौका

    उपाधिका लागि नेपाल–भारत भिडन्त, बदला लिने मौका काठमाडौं, ११ भदौ । काठमाडौंमा जारी यु–१५ साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज आयोजक नेपाल र भारत भिड्दै छन् । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । फाइनल खेल सातदोबाटोस्थित एन्फा मुख्यालयको कृतिम मैदानमा खेल हुनेछ ।

    Read More

  • साफ यु–१५ः नेपाल र बंगलादेश भिड्दै

    साफ यु–१५ः नेपाल र बंगलादेश भिड्दै काठमाडौं, ९ भदौ । साफ यू–१५ फुटबल च्याम्प्यिनसिप अन्तर्गत सेमिफाइनलमा दुबै खेल शुक्रबार हुँदैछन् । नेपाल र बंगलादेशबीच सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुँदैछ भने हलचोकस्थित हलचोकमा नेपाल एपिएफको मैदानमा भारत र भुटान भिड्दैछन् ।

    Read More

  • महिला टि ट्वान्टी विश्व कपमा नेपाल कहिले काेसँग भिड्दै ?

    महिला टि ट्वान्टी विश्व कपमा नेपाल कहिले काेसँग भिड्दै ? काठमाडौं, ९ भदौ । नेपाल समेत सहभागी रहेको महिला टि ट्वान्टी विश्व कपका लागि एसियाली छनोटको खेल तालिका सार्वजनिक भएको छ । एसियाली छनोट मंसिर ४ देखि ११ गते सम्म थाइल्यान्डको बैंककमा हुनेछ । छनोटमा नेपालसहित थाइल्यान्ड,हङकङ, संयुक्त अरब इमिरेट्स (यूएइ) र चीनको सहभागिता रहनेछ ।

    Read More

  • पौडीबाज गौरिकाको दुई राष्ट्रिय किर्तिमान

    पौडीबाज गौरिकाको दुई राष्ट्रिय किर्तिमान काठमाडौं, २ भदौ । ओलम्पियन पौडीबाज गौरिका सिंहले २० औं राष्ट्रिय पौडी प्रतियोगितामा दुई राष्ट्रिय किर्तिमान बनाएकी छिन् । सातदोबाटोमा बिहिबारaf6 z'? राष्ट्रिय पौडीको पहिलो दिन गौरिकाले ५० मिटर बटरफ्लाई र २ सय मिटर फ्रिस्टाइल स्पर्धामा राष्ट्रिय किर्तिमान बनाएकी हुन् ।

    Read More

  • साफका लागि नेपाली यू–१५ टोलीमा को को ?

    साफका लागि नेपाली यू–१५ टोलीमा को को ? काठमाडौं, २ भदौ । शुक्रबारबाट शुरु हुने यु–१५ साफ च्याम्पियनसिपको लागि २३ सदस्यीय नेपाली युवा टिमको घोषणा भएको छ । नेपाली युवा टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले २३ सदस्यीय नेपाली युवा टिमको घोषणा गरेका हुन् ।

    Read More

  • एन्फा बैठक आज,  महत्वपूर्ण दुर्इ निर्यण हुँदै 

    एन्फा बैठक आज,  महत्वपूर्ण दुर्इ निर्यण हुँदै  काठमाडौं, ३२ साउन । स्थगित अखिल नेपाल फुटबल संघ (एन्फा) को बैठक आज फेरि बस्दैछ । साउन ११ गते सुरु भएको बैठक थ्री स्टारलाई क्षतिपूर्ति दिने विषयमा विवाद चर्केपछि स्थागित भएको थियो । साउन १२ लाई बैठक सुरु गर्ने बताइएपनि बैठक सुरु नहुँदै सूचना टास गरेर स्थगित भएको थियो ।

    Read More

  • युरोपको उत्कृष्ट खेलाडी बन्ने दौडमा तीन खेलाडी

    युरोपको उत्कृष्ट खेलाडी बन्ने दौडमा तीन खेलाडी काठमाडौं, ३१ साउन । युइएफाले २०१६/१७ सिजनको उत्क्रोष्ट खेलाडीको उपाधि जित्ने होडमा रहेका शीर्ष ३ खेलाडीको नाम सार्वजनिक गरेको छ। गत सिजनका विजेता क्रिस्टियानो रोनाल्डोसँगै बार्सिलोनाका लियोनेल मेस्सी र युभेन्टसका कप्तान जियानलुइजी बुफोन शीर्ष ३ स्थानमा पर्न सफल भएका छन्।

    Read More

  • १३ अाैं सागलार्इ लक्षित गरी अन्तर्राष्ट्रियस्तर कभर्डहलकाे शिलान्यास

    १३ अाैं सागलार्इ लक्षित गरी अन्तर्राष्ट्रियस्तर कभर्डहलकाे शिलान्यास काठमाडौं, ३२ साउन । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले काठमाडौंको कीर्तिपुरमा बन्न लागेको अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय कभर्डहलको शिलान्यास गरेका छन् । आगामी १३ औं सागलाई लक्षित गरी त्रिभूवन विश्वविद्यालय परिसरभित्र अन्तर्राष्ट्रियस्तरको कभर्डहल निर्माण थालिएको हो ।

    Read More

  • रेफ्रीलाई धकेलेका रोनाल्डोमाथि ५ खेलको प्रतिबन्ध !

    रेफ्रीलाई धकेलेका रोनाल्डोमाथि ५ खेलको प्रतिबन्ध ! काठमाडौं, ३१ साउन । रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोलाई पाँच खेलको प्रतिबन्ध लागेको छ । स्पेनिस सुपर कप फुटबल अन्तर्गत बार्सिलोनाविरुद्ध रातो कार्ड र रेफ्रीलाई दुर्व्यवहार गरेपछि स्पेनिस फुटबल फेडेरेसनले रोनाल्डोलाई ५ खेलको प्रतिबन्ध लगाएको हो ।

    Read More

  • नेपाली फुटबल टोली आज जापान जाँदै

    नेपाली फुटबल टोली आज जापान जाँदै काठमाडौं, २७ साउन । एएफसी एसियन कपको छनोट चरणको तयारीमा रहेका नेपाली फुटबल खेलाडी थप तयारीका लागि शुक्रबार जापान जाँदैछन् । जापान जाने नेपाली टोलीलाई नेपालका लागि जापानी राजदुत मासासी ओगावा, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट

    Read More