खेलकुद

  • इपीएलका लागि खेलाडी किनबेच, ६ टोलीले ६० खेलाडी किने

    इपीएलका लागि खेलाडी किनबेच, ६ टोलीले ६० खेलाडी किने काठमाडौं, ७ कार्तिक । एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताका लागि विभिन्न ६ टीमले ६० जना खेलाडी खरिद गरेका छन् । डिसेम्बरमा हुने एभरेस्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिताका लागि खेलाडीको खरिद विक्री भएको हो ।

    Read More

  • नेपाल र हङकङबीचकोे दोस्रो खेल रद्द, सामुद्रिक आँधीको संकेत

    नेपाल र हङकङबीचकोे दोस्रो खेल रद्द, सामुद्रिक आँधीको संकेत  काठमाडौं, २९ असोज । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत नेपाल र हङकङबीचको शनिबार हुने भनिएको दोस्रो खेल रद्द भएको छ । दोस्रो खेल आज हुने तय भए पनि हङकङ मौसम विभागले ‘टाइफुन ८’ (सामुद्रिक आँधी) आउने जनाएपछि खेल रोकिएको हङकङ

    Read More

  • मेस्सीको ह्याट्रिक, विश्वकपमा छानियो अर्जेन्टिना

    मेस्सीको ह्याट्रिक, विश्वकपमा छानियो अर्जेन्टिना काठमाडौं, २५ असोज । अर्जेन्टिना आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको इक्वेडरसँगको निकै महत्वपूर्ण खेलमा ३–१ को जित निकाल्दै अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको हो ।

    Read More

  • एन्फाको विधान संशोधन, थ्री स्टारलाई क्षतिपूर्ति दिने निर्णय पारित

    एन्फाको विधान संशोधन, थ्री स्टारलाई क्षतिपूर्ति दिने निर्णय पारित काठमाडाैं, २४ असाेज । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो संसोधित विधान संसोधन गर्दै थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ । सोमबार बसेको एन्फाको विशेष साधारणसभाले विधान संसोधन र थ्री स्टारलाई क्षतिपूर्ति दिने निर्णय पारित गरेको हो ।

    Read More

  • ननितालाई दोश्रो अन्तर्राष्ट्रिय पदक

    ननितालाई दोश्रो अन्तर्राष्ट्रिय पदक काठमाडौं, २३ असोज । मंगोलियाको उलन्बटारमा जारी नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली खेलाडी ननिता महर्जनले आइतबार रजत पदक जितेकी छन् । ननिताले महिला १६० सेन्टीमिटर उचाईमा रजत जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव राजन श्रेष्ठले

    Read More

  • ब्याडमिन्टन वरीयताः रत्नजित र नङ्शल शीर्ष स्थानमा

    ब्याडमिन्टन वरीयताः रत्नजित र नङ्शल शीर्ष स्थानमा काठमाडौं, २३ असोज । नेपाल ब्याडमिन्टन संघले राष्ट्रिय खेलाडीको नयाँ वरीयता सार्वजनिक गरेको छ । संघले आइतबार सार्वजनिक गरेको नयाँ बरियताको शीर्ष आठमा विभागीय टोलीका खेलाडीको बाहुल्य रहेको छ । पुरुषमा नेपाल आर्मीका रत्नजित तामाङ

    Read More

  • ताजिकिस्तानविरूद्ध खेल्ने नेपाली टोलीमा को को ?

    ताजिकिस्तानविरूद्ध खेल्ने नेपाली टोलीमा को को ? काठमाडौं, १९ असोज । एएफसी एसियन कप छनोटअन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक ग्योटुकी कोजीले २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् । छनोट हुने खेलाडीमा विराज महर्जन, किरणकुमार लिम्बु, विकेश कुथु, एलन न्यौपाने, देवेन्द्र तामाङ,

    Read More

  • व्याकुल माइला गोल्ड कप अाजबाट

    व्याकुल माइला गोल्ड कप अाजबाट काठमाडौं, १९ असोज । व्याकुल माइला गोल्ड कपको सातौं संस्करण यही असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमाको दिन सुरु हुने भएको छ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६, हिलेपानी–सोक्माटारस्थित दूधकोसी किनारमा प्रतियोगिता सञ्चालन हुने गोल्ड कप मूल समारोह समितिले जनाएको छ ।

    Read More

  • शरदको शतकमा नेपालको लगातार तेस्रो जित

    शरदको शतकमा नेपालको लगातार तेस्रो जित काठमाडौं, ८ असोज । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँगको खेलका लागि भारतको चेन्नईमा बिशेष प्रशिक्षण गरिरहेका नेपालले तेस्रो अभ्यास खेलमा जित हासिल गरेको छ । शनिबार भएको तेस्रो अभ्यास खेलमा नेपालले तमिलनाडु ए लाई १४७ रनले पराजित गरेको हो ।

    Read More

  • साफ यू १८ फुटबलः आज नेपालले भुटानको सामना गर्दै

    साफ यू १८ फुटबलः आज नेपालले भुटानको सामना गर्दै काठमाडौं, ४ असोज । साफ यू १८ फुटबल प्रतियोगिताको उपाधि जोगाउने लक्ष्य सहित नेपाली टोली भुटान यात्रामा निस्केको थियो । दुई वर्षअघि नेपालले घरेलु मैदानमा साफ यू १९ को उपाधि जितेको थियो । यसपटक भने यू १८ का नाममा च्याम्पियनसिप हुँदैछ ।

    Read More