खेलकुद

  • नेपाली क्रिकेट टोलीको भव्य स्वागत

    नेपाली क्रिकेट टोलीको भव्य स्वागत काठमाडौं, ६ फागुन । विश्व कप क्रिकेटको छनोटमा स्थान पक्का गरेको नेपाली क्रिकेट टोली शनिबार साँझ स्वदेश फर्किएको छ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाल उपविजेता बन्दै फर्केको हो । नेपाली टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदा समर्थकले भव्यस्वागत गरेका थिए ।

    Read More

  • अब यात्रा विश्वकपको, नेपालको जितमा करण नायक

    अब यात्रा विश्वकपको, नेपालको जितमा करण नायक काठमाडौं, ३ फागुन । नामिवियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपाल क्यानडाविरुद्ध १ विकेटको जित हात पार्दै डिभिजन १ मा उक्लिएको छ । जितसँगै नेपालको विश्वकप यात्राको ढोका खुलेको छ । क्यानाडाले नेपालसमक्ष प्रस्तुत गरेको

    Read More

  • डिभिजन १ को ढोका खोल्न नेपालले क्यानडालाई जित्नैपर्ने दबाब

    डिभिजन १ को ढोका खोल्न नेपालले क्यानडालाई जित्नैपर्ने दबाब काठमाडौं, २ फागुन । नामिवियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को अन्तिम खेलमा आज नेपालले क्यानडाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजेपछि हुनेछ । डिभिजन २ को शीर्ष दुईमा स्थान बनाउन नेपालले आजको खेल जित्नैपर्ने दबाब रहेको छ ।

    Read More

  • अाइसीसी डिभिजन-टू : शीर्ष दुईमा रहने नेपालको सम्भावना बलियो बन्दै

    अाइसीसी डिभिजन-टू : शीर्ष दुईमा रहने नेपालको सम्भावना बलियो बन्दै काठमाडौं, २९ माघ । काठमाडौं, २९ माघ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले आज केन्याको सामना गर्दै छ । जारी प्रतियोगितामा अहिलेसम्म केन्या सबैभन्दा कमजोर टिमका रुपमा रहेको छ । उसले तीनवटै खेलमा पराजय व्यहोरेको छ ।

    Read More

  • यूएर्इसँग नेपालले जित्नैपर्ने दबाब

    यूएर्इसँग नेपालले जित्नैपर्ने दबाब काठमाडौं, २८ माघ । नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । अघिल्ला दुई खेलमा एक हार र एक जित निकालेको नेपालले तेस्रो खेलमा युएईविरुद्ध खेल्न लागेको हो ।

    Read More

  • विन्टर ओलम्पिक आजबाट, १५ खेलमा १०२ पदकको लागि प्रतिस्पर्धा

    विन्टर ओलम्पिक आजबाट, १५ खेलमा १०२ पदकको लागि प्रतिस्पर्धा काठमाडौं, २६ माघ । विश्व खेलकुदको अर्को कुम्भमेला विन्टर (शीतकालीन) ओलम्पिक खेलकुद दक्षिण कोरियामा आज (शुक्रबार) बाट सुरु हुँदैछ । २३ औं संस्करणको विन्टर ओलम्पिक दक्षिण कोरियाको प्योङचाङमा हुनेछ । विन्टर ओलम्पिकको इतिहासमै सबैभन्दा

    Read More

  • आज नेपाल र ओमान भिड्दै, पहिलाे खेलमा वसन्त बने नायक

    आज नेपाल र ओमान भिड्दै, पहिलाे खेलमा वसन्त बने नायक काठमाडौं, २६ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले अाेमानको सामना गर्दैछ । विहीबार भएको पहिलो खेलमा नामिविया विरूद्ध नेपालले संघर्षपूर्ण जित निकाल्यो । नेपालको जितका लागि

    Read More

  • डिभिजन टू क्रिकेट : नेपाल र नामिविया भिड्दै

    डिभिजन टू क्रिकेट : नेपाल र नामिविया भिड्दै काठमाडौं, २५ माघ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता अन्तर्गत पहिलो खेलमा आज नेपालले आयोजक नामिबियाको सामना गर्दैछ । नेपाली समय अनुसार दिउँसो १ बजेपछि नामिवियाको अफ्फिज पार्क मैदानमा खेल शुरु हुनेछ ।

    Read More

  • सन्दिपको छलाङ, दिल्लीले किन्यो ३२ लाखमा

    सन्दिपको छलाङ, दिल्लीले किन्यो ३२ लाखमा काठमाडौं, १५ माघ । नेपालका युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने दिल्ली डेयरडेभिल्समा आबद्ध भएका छन् । सन्दीपलाई दिल्लीले आगामी अप्रिलमा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि अक्सनबाट २० लाख भारतीय रुपैयाँमा आफ्नो क्लबमा आवद्ध गरेको हो ।

    Read More

  • सन्दिप आइपिएलको अक्सनमा छनोट

    सन्दिप आइपिएलको अक्सनमा छनोट काठमाडौं, ७ माघ । नेपाली युवा स्पिनर सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको अक्सन (बोलकबोल) सूचीमा परेका छन् । आइपिएलले शनिबार सार्वजनिक गरेको अक्सनमा पर्ने खेलाडीको सूचीमा क्रिकेटर सन्दिप अटाएका हुन् ।

    Read More