खेलकुद

  • सेमिफाइनलका खेल कहिले र को–को भिड्दै ?

    सेमिफाइनलका खेल कहिले र को–को भिड्दै ? काठमाडौं । युरोकप फुटबलको सेमिफाइनल समिकरण पूरा भएको छ। आइतबार राति फ्रान्सले आइसल्याण्डलाई हराउँदै अन्तिम चारमा स्थान बनाएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो। युरोकपको अन्तिम चारमा फ्रान्ससँगै पोर्चुगल,

    Read More

  • यूवा परिषद्मा २४ जना मनोनित, को को परे ?

    यूवा परिषद्मा २४ जना मनोनित, को को परे ? काठमाडौं । खेलकूद मन्त्रालय मातहतको यूवा परिषदमा २४ जना सदस्य मनोनित भएका छन् । माधव ढुङगेल उपाध्यक्ष रहेको युवा तथा खेलकुद मन्त्रालय मातहतको युवा परिषदमा २४ जना सोमवार मनोनित भएका हुन् ।

    Read More

  • इटालीले स्पेनलाई पन्छायो, अब जर्मनीसँग भिड्ने

    इटालीले स्पेनलाई पन्छायो, अब जर्मनीसँग भिड्ने काठमाडौं । युरोकप फुटबल अन्तर्गत सोमबार राति भएको खलेमा स्पेनलाई २–० ले हराउँदै इटाली अघिल्लो चरणमा प्रवेश गरेको छ । स्पेनलाई पाखा लगाए पनि फेरि पनि इटालीले कडा प्रतिद्वन्द्व पाएको छ । उसले अब आउदो शनिबार जर्मनीको सामना गर्नुपर्ने भएको छ ।

    Read More

  • युरोकपः आइसल्याण्डसामु इंग्ल्याण्ड बन्यो निरीह

    युरोकपः आइसल्याण्डसामु इंग्ल्याण्ड बन्यो निरीह काठमाडौं । फ्रान्समा जारी युरोकप फुटबल अन्तर्गत गए राति भएको खेलमा आइसल्याण्डले इँग्ल्याण्डलाई हराउँदै अन्तिम ८ आठको यात्रा तय गरेको हो । पहिलो पटक युरोकप खेलिरहेको उत्तरी युरोपको सानो मुलुक आइसल्याण्ड फुटबलको महारथी टोली इंग्ल्याण्डलाई हराउँदै प्रतियोगिताको क्वटरफाइनलमा प्रबेश गरेको हो।

    Read More

  • कोपा अमेरिका फुटबलः उपाधि चिलीकै पोल्टामा

    कोपा अमेरिका फुटबलः उपाधि चिलीकै पोल्टामा काठमाडौं । चिलीले लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि हात पार्न सफल भएको छ । सोमबार विहान भएको फाइनल खेलमा अर्जेन्टिनालाई हराउँदै चिलीले उपाधि हात पारेको हो । लियोनल मेसी पेनाल्टीमा चुकेपछि अर्जेन्टिनालाई हराउँदै चिलीले कोपा अमेरिका फुटबलको उपाधि जितेको हो।

    Read More

  • जर्मनी, बेल्जियम र फ्रान्स अन्तिम ८ मा

    जर्मनी, बेल्जियम र फ्रान्स अन्तिम ८ मा काठमाडौं । फ्रान्समा जारी युरोकप फुटबल अन्तर्गत आइतबार राति भएको दोस्रो प्री–कार्टरफाइनलमा तीन वटा खेल मध्ये आ–आफ्नो खेलमा जित हात पार्दै जर्मनी, बेल्जियम र फ्रान्स अन्तिम ८ मा प्रवेश गरेका छन् । स्लोभाकियालाई हराउँदै विश्व विजेता जर्मनी युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

    Read More

  • गृह मैदानमै पराजित भयो अमेरिका

    गृह मैदानमै पराजित भयो अमेरिका न्यूयोर्क । जारी कोपा अमेरिकाको आइतबार तेस्रो स्थानका लागि भएको खेलमा आयोजक अमेरिका पराजित भएको छ । कोलम्वियाले अमेरिकालाई हराउँदै तेस्रो स्थान हात पारेको हो । आइतबार बिहान सम्पन्न खेलमा आयोजक अमेरिकालाई १–० ले पराजित गर्दै कोलम्विया तेस्रो बनेको हो ।

    Read More

  • पोर्चुगल, पोल्याण्ड र वेल्स कार्टरफाइनलमा

    पोर्चुगल, पोल्याण्ड र वेल्स कार्टरफाइनलमा काठमाडौं । फ्रान्समा जारी युरोकप फुटबलको प्रि–क्वाटरफाइनलको पहिलो खेलमा तीन वटा टोली कार्टरफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति भएको खेलमा पोर्चुगल, पोल्याण्ड र वेल्स आ–आफ्नो खेलमा जीत हात पार्दै क्वार्टरफाइलनमा प्रवेश गरेका हुन् ।

    Read More

  • पेरुसँग पराजित भएपछि ब्राजिल बाहिरियो

    पेरुसँग पराजित भएपछि ब्राजिल बाहिरियो एजेन्सी । ब्राजिल कोपा अमेरिका फुटबलको समूह चरणबाटै बाहिरिएको छ । सोमबार विहान भएको समूह चरणको अन्तिम खेलमा पेरुसँग १–० ले पराजित भएसँगै ब्राजिल बाहिरिएको हो । खेलमा बराबरीसम्म गर्न सकेको भए ब्राजिल समूह सीको विजेता बन्दै अन्तिम ८ मा पुग्ने थियो । पेरुसलाई महत्वपूर्ण जित दिलाउन ७५ औं मिनेटमा राउल रुइडिएजले निर्णायक गोल गरे । यो गोल भएनभएको विवाद भएको थियो, तर रिप्लेमा गोल भएको पुष्टी भयो । रेफ्रीलाई गोलको निर्णय दिन पाँच मिनेट लागेको थियो ।

    Read More

  • यूरोकपः उद्घाटन खेलमा आयोजक फ्रान्स विजयी

    यूरोकपः उद्घाटन खेलमा आयोजक फ्रान्स विजयी एजेन्सी । फ्रान्समा जारी युरोकप फुटबल–२०१६ अन्तर्गत उद्घाटन खेलमा आयोजग फ्रान्स विजयी भएको छ । दिमित्री पायटले खेलको अन्त्यतिर शानदार गोल गरेपछि आयोजक फ्रान्सले युरो २०१६ मा विजयी सुरुवात गरेको हो। बराबरीतर्फ लम्किरहेको खेलमा फ्रान्सलाई जित दिलाउन पायटले निर्णायक गोल गरे। समुह ए अन्तर्गत भएको उद्घाटन खेलमा फ्रान्सले रोमानियालाई २–१ गोल अन्तरले पराजित गरेको हो । पेरिसस्थित स्टेड डे फ्रान्स रंगशालामा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो। तर दोस्रो हाफमा तीन गोल सम्भव भयो।

    Read More