खेलकुद

  • नवयुग र फुपू उत्कृष्ट, फुटबल टोलीलाई ‘टिम अफ दि इयर’ अवार्ड

    नवयुग र फुपू उत्कृष्ट, फुटबल टोलीलाई ‘टिम अफ दि इयर’ अवार्ड काठमाडौं । फुटबलका नवयुग श्रेष्ठ र जुडोकी फुपूल्हामु खत्री विसं २०७२ का उत्कृष्ट पुरुष र महिला खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित ‘स्पोर्ट्स अवार्ड’मा उनीहरु उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

    Read More

  • ऐतिहासिक मैदानमा नेपालको ऐतिहासिक जित

    ऐतिहासिक मैदानमा नेपालको ऐतिहासिक जित काठमाडौं । बेलायत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो सम्पूर्ण अभ्यास खेलमा जित हात पारेको छ । नेपालले मंगलबार राति विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसिसीलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेको हो ।

    Read More

  • नेपालका लागि अग्निपरीक्षा

    नेपालका लागि अग्निपरीक्षा काठमाडौं । बेलायत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज मेरिलिबोन क्रिकेट क्लबसँग मैत्रीपूर्ण खेल खेल्नेछ । क्रिकेटको घर मानिने बेलायतको लर्डस् क्रिकेट मैदानमा नेपाले आज दिउँनसो मेरिलिबोनको सामना गर्नेछ ।

    Read More

  • नेपाली सामु बेलायती क्लब निरिह

    नेपाली सामु बेलायती क्लब निरिह काठमाडौं । अभ्यास खेलका लागि बेलायत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो पहिलो खेलेमा शानदार जित हात पारेको छ । बुधबार राति भएको पहिलो अभ्यास खेलमा बेलायतको फ्रि फोरेस्टर क्रिकेट क्लबलाई नेपालले १ सय २९ रनले पराजित गरेको हो ।

    Read More

  • साउन ४ कुर्दै नेपाली क्रिकेटर, के छ त्यस्तो विशेष ?

    साउन ४ कुर्दै नेपाली क्रिकेटर, के छ त्यस्तो विशेष ? काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतका दुई खेलको तयारीका लागि नेपाली क्रिकेट टोली बेलायत प्रस्थान गरेको छ । नेपाली टिम जेट एयरवेजमार्फत भारतको दिल्ली हुँदै वेलायत प्रस्थान गरेको हो ।

    Read More

  • पोर्चुगलले उचाल्यो उपाधि, फ्रान्स उपविजेता

    पोर्चुगलले उचाल्यो उपाधि, फ्रान्स उपविजेता काठमाडौं । युरोकप फुटबल २०१६ को उपाधि पोर्चुगलले जितेको छ । सोमबार बिहान पेरिसको स्टेड डी फ्रान्समा भएको फाइनलमा भएको खेलमा आयोजक फ्रान्सलाई १–० ले पराजित गर्दै पोर्चुगलले ऐतिहासिक जित हात पारेको हो ।

    Read More

  • सातौं पटक जितिन् सेरेनाले उपाधि

     सातौं पटक जितिन् सेरेनाले उपाधि काठमाडौं, २६ असार । विश्व नम्बर एक सेरेना विलियम्सले सातौं पटक पनि विम्बल्डन टेनिसको उपाधि हात पारेकी छन् । अमेरिकी खेलाडी सेरेनाले चौथो बरियताकी एन्जोली करबालाई हराएर सातौं पटक विम्बल्डन टेनिसको उपाधि कब्जा गरेकी हुन् ।

    Read More

  • स्वर्गीय सूर्य कुमारको सम्झनामा फुटसल हुँदै

    स्वर्गीय सूर्य कुमारको सम्झनामा फुटसल हुँदै काठमाडौं । स्वर्गीय पत्रकार सूर्यकुमार क्षेत्री प्रथम राष्ट्रिय अन्तर मिडिया कप फुटसल प्रतियोगिता हुने भएको छ । ललितपुरमा गोलपोष्ट स्पोर्टस एण्ड ट्रेनिङ सेन्टरले पत्रकार सम्मेलन गरी राष्ट्रिय अन्तर मिडिया फुटसल प्रतियोगिता आगामी साउन १० गतेदेखि सञ्चालन हुने जानकारी गराएको हो ।

    Read More

  • युरो कपः उपाधिका लागि फ्रान्स र पोर्चुगल भिड्ने

    युरो कपः उपाधिका लागि फ्रान्स  र पोर्चुगल भिड्ने काठमाडौं । युरोकप फुटबल अन्तर्गत विहीबार राति भएको खेलमा जित हात पार्दै आयोजक फ्रान्स उपाधि नजिक पुगेको छ । खेलमा उपाधिको दाबेदार मानिएको जर्मनी फ्रान्ससँग २–० ले पराजित भएको हो । फ्रान्सका लागि दुवै गोल एन्टोनी ग्रिजम्यानले गरे ।

    Read More

  • पोर्चुगल फाइनलमा, अर्को को फ्रान्स कि जर्मनी ?

    पोर्चुगल फाइनलमा, अर्को को फ्रान्स कि जर्मनी ? काठमाडौं । पहिलो सेमीफाइनलमा वेल्सलाई हराउँदै पोर्चुगल युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा वेल्सलाई २–० ले हराउँदै पोर्चुगल फाइनलमा पुगेको हो । पोर्चुगलको जितमा स्टार खेलाडी तथा कप्तान क्रिष्टियानो रोनाल्डो र नानीले गोल गरे ।

    Read More