समाचार

  • ठेक्कापट्टाबाट लाखौं ठग्दै आएकी महिला पक्राउ

    ठेक्कापट्टाबाट लाखौं ठग्दै आएकी महिला पक्राउ सप्तरी। ठेक्कापट्टा मिलाई दिन्छु भनी ठगी गर्ने एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको भारदह–१ निवासी कङ्कालीनी बहुउद्देश्यीय सेवा केन्द्रकी अध्यक्ष नुनुदेवी झा रहेको प्रहरीले जनाएको छ । महूली खोला र सीतापुरको बनरा खोलाको नदी नियन्त्रण सम्बन्धी ठेक्कापट्टा मिलाईदिन्छु भन्दै ६० वर्षीया झाले एक वर्ष अगाडि विभिन्न बहाना बनाई न्यौपाने निर्माण सेवाका सञ्चालक झापा भद्रपुर नगरपालिका–९ बस्ने प्रेम न्यौपाने र साहिल निर्माणका सञ्चालक काठमाडौँ–१० बस्ने कमरुजमा सेखसँग रु ९५ लाख

    Read More

  • चट्याङ लागेर दुई महिलाको ज्यान गयो

    चट्याङ लागेर दुई महिलाको ज्यान गयो तनहुँ । तनहुँ जिल्लाको काहुँशिवपुरमा आइतबार साँभ परेका चट्याङबाट दुई जनको मृत्यु भएको छ । आइतबार साँझ एक्कासी परेको काहुँशिवपुर गाविस–७ बस्ने खेम रानाको घरमा चट्याङ पर्दा दुई जनाको मृत्यु भएको हो । चट्याङलागरेर २० वर्षीया मौसमी राना र ५५ वर्षीया यनीमामाय मगरको मृत्यु भएको छ भने १८ वर्षीया छोरी गुलाबी राना घाइते भएकी छन् । गुलाबी राना शक्त घाइते भई थप उपचारका लागि पोखरा पठाइएको छ ।

    Read More

  • जेठ–३ मदन स्मृति दिवस, मृत्यु रहस्यको गर्भमै

    जेठ–३ मदन स्मृति दिवस, मृत्यु रहस्यको गर्भमै काठमाडौं। नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रतिको सडक दुर्घटनामा परि निधन भएको २३ वर्ष पुरा भएको छ । २०५० साल जेठ ३ गते आजकै दिन पोखरामा भएको एमालेको जिल्ला अधिबेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउदै गर्दा भण्डारी र आश्रति चढेको पजेरो जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा जिप चालक ...

    Read More

  • दैलेखमा बाढीको वितण्डा, बजार बगायो

    दैलेखमा बाढीको वितण्डा, बजार बगायो दैलेख । लामो समयसम्मको खडेरीपछि परेको पानीले दैलेखमा वितण्डा मच्चाएको छ । पहिरोसँगै आएको बाढीले दैलेख र कालीकोटको सिमानामा रहेको दहीखोला बजार बगाएको हो । भीषण वर्षासँगै पहाडबाट झरेको पहिरोले दहीखोला बजार बगरमा परिणत भएको छ । गत शुक्रबार साँझ असिनापानी बर्सिएपछि दहीखोलामा बाढी आएको थियो । खहरे खोलामा आएको बाढीले एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

    Read More

  • सिन्धुपाल्चोक केन्द्रविन्दु काठमाडौंमा धक्का

    सिन्धुपाल्चोक केन्द्रविन्दु काठमाडौंमा धक्का काठमाडौं । आइतबार बिहानै सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको छ । बिहान साढे ४ बजे सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । परकम्पको धक्का सिन्धुपाल्चोक आसपासका जिल्लासहित काठमाडौंमा पनि महशुस गरिएको छ । शनिबार बिहान ५ बजेर ५ मिनेट जा“दा पनि सिन्धुपाच्लोक नै केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको थियो ।

    Read More

  • सञ्चार उद्यमी सिंघानिया हत्याका मूख्य सुटर पक्राउ

    सञ्चार उद्यमी  सिंघानिया हत्याका मूख्य सुटर पक्राउ काठमाडौं । धनुषाका सञ्चार उद्यमी अरुण सिंघानिया हत्याका मूख्य सुटर मानिएका मनक लामालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्लाप्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान शाखाका टोलीले सञ्चार उद्यमी सिंघानिया हत्याका मूख्य सुटर लामालाई नेपालभारत सीमा क्षेत्रको विराटनगर नजिकबाट पक्राउ गरेको हो ।

    Read More

  • राजदूत उपाध्याय आइतबार स्वदेश फर्किने

    राजदूत उपाध्याय आइतबार स्वदेश फर्किने काठमाडौं । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय आइतबार स्वदेश फर्किने भएका छन् । राजदूत उपाध्यायको भूमिकाप्रति असन्तुष्टी जनाउँदै सरकारले उनलाई स्वदेश फर्किन निर्देशन दिएपछि उनी आइतबार स्वदेश फर्किने भएका हुन् । आइतबार मध्यान्ह १२ः०० बजे नेपाल एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिए ।

    Read More

  • १ वर्ष बित्यो, परकम्प रोकिएन

    १ वर्ष बित्यो, परकम्प रोकिएन काठमाडौं । गत २०७२ साल बैशाख १२ गते गएको विनासकारी भूकम्पछि परकम्प जाने क्रम अझै रोकिएको छैन । साना–ठूला भूकम्पका धक्का अझै महशुस भइरहेका छन् । विहीबार राति दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १ बजेर ९ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको हो ।

    Read More

  • सरकारको निर्णयले मृगौंला पीडित खुशी

    सरकारको निर्णयले मृगौंला पीडित खुशी काठमाडौं । सरकाले मिर्गौलाका विपन्न बिरामीलाई आजीवन निःशुल्क डायलासिस सेवा दिने निर्णयले मृगौला पीडित विारमी हर्षित बनेका छन् । सरकारले यसअघि सातामा दुईपटकका दरले दुई वर्षसम्म डायलासिस सेवा निःशुल्क दिँदै आएको थियो । अब मिर्गौला रोगीलाई आजीवन निःशुल्क डायलासि सेवा दिने निर्णय मन्त्रिपरिषद्को मन्त्रिपरिषद् बैठकको निर्णयले गरेको हो ।

    Read More

  • आन्दोलन चर्काउने दाउमा मोर्चा

    आन्दोलन चर्काउने दाउमा मोर्चा काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन चर्काउने छनक देखाएको छ । अहिलेकै अवस्थामा सरकारसँग वार्ता गर्नुको कुनै औचित्य नदेखेपछि काठमाडौं केन्द्रित आन्दोलन थाल्ने तयारीमा मोर्चा जुटेको छ । सरकारलाई पत्र पठाउँदै मोर्चा

    Read More